Harsamaya
वडा अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी, एमाले सांसदको दबाबले समातिएनन् अझै 
वडा अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी, एमाले सांसदको दबाबले समातिएनन् अझै  राजनीतिक संरक्षकका कारण स्थानीय प्रहरीले उनलाई पक्राउ नगरेको स्थानीयको भनाइ रहेको छ । वडा अध्यक्ष साहसहित १२ जना विरुद्ध आपराधिक उपद्रव, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको महिना दिन भन्दा बढी बितिसक्दा पनि प्रहरीले पक्राउ नगरेपछि स्थानीय रुष्ट भएका छन् ।
चिसो मौसममा पनि सगरमाथाको मोह: एक सातामा २ सय २८ विदेशी पर्यटक सोलुखुम्बुमा
चिसो मौसममा पनि सगरमाथाको मोह: एक सातामा २ सय २८ विदेशी पर्यटक सोलुखुम्बुमा पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ ।  कार्यालयका इन्चार्ज जिनिश राजभण्डारीका अनुसार पुस ११ देखि १८ गतेसम्ममा ९१ महिला र एक...
Weather Update