Harsamaya
१२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन 
१२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन  रिटोटलिङ र रिचेकिङको शुल्कसमेत अत्यन्त महँगो र अव्यवहारिक भएको उनीहरुको भनाई छ । 
कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण
कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण परीक्षामा सहभागी नियमिततर्फका विद्यार्थीमध्ये एक लाख ७२ हजार १२ जना छात्र, एक लाख ६० हजार १३७ जना छात्रा तथा २९० जना अन्य लिङ्गका परीक्षार्थी रहेका बोर्डले जनाएको छ।
चरम लापरवाहीका कारण जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट वञ्चित
चरम लापरवाहीका कारण जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट वञ्चित प्रदेश परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार विद्यालयले सुरुमा १३६ जना विद्यार्थीको नाम अनलाइनमा दर्ता गरे नि पछि ११९ जनाको मात्र राजस्व संकलन गरी आवश्यक कागजात बोर्डमा पठाएको देखिएको छ ।
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी आजदेखि ७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
 जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट वन्चित
 जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट वन्चित विद्यालय प्रशासनले सम्बन्धित निकायसँग सम्पर्क गर्न खोज्दा कुनै स्पष्ट जवाफ नआएको गुनासो गरेको छ ।
कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक
कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक वैशाख १४ गते अनिवार्य अङ्ग्रेजी (नियमित) विषयबाट परीक्षा सुरु हुनेछ भने १५ गते अनिवार्य नेपाली, १६ गते अनिवार्य अङ्ग्रेजी (आंशिक) र सामाजिक अध्ययन (प्राविधिक धार) का विषयहरू सञ्चालन हुनेछन् ।
कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न सर्वोच्चको आदेश 
कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न सर्वोच्चको आदेश  अधिवक्ताद्वय श्रवण कुमार चौधरी र  र माधवराज शर्मा पोख्रेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले कक्षा १२ को परीक्षा नसार्न आदेश दिएको हो ।
१२ कक्षाको परीक्षा १० दिनका लागि स्थगित, अब २१ वैशाखमा हुने
१२ कक्षाको परीक्षा १० दिनका लागि स्थगित, अब २१ वैशाखमा हुने राष्ट्रिय परीक्षा बोर्डले आज बिहान निजामती कर्मचारी राखेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय लिएको ६ घन्टामा नै आफ्नो निर्णयबाट पछि हटेर वैशाख २१ गतेसम्मका लागि सारिएको हो । 
आन्दोलनले कक्षा १२ को परीक्षा अन्योलमा : बोर्डको अभिमुखीकरणमा गएनन् शिक्षक
आन्दोलनले कक्षा १२ को परीक्षा अन्योलमा : बोर्डको अभिमुखीकरणमा गएनन् शिक्षक उत्तरपुस्तिकलगायत परीक्षा सामग्रीहरू सम्पूर्ण परीक्षा केन्द्रहरूमा पुगिसकेको र विद्यार्थीहरूको प्रवेश पत्र वितरण हुने कार्य अहिले जारी रहेको कार्यालय प्रमुख राईले जानकारी दिए । 
Weather Update