Harsamaya
साइबर दुर्व्यवहारविरुद्ध कडा कदम चाल्ने सांसद ओलीको चेतावनी
साइबर दुर्व्यवहारविरुद्ध कडा कदम चाल्ने सांसद ओलीको चेतावनी बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले साइबर ब्यूरोमा करिब ५० जनाविरुद्ध उजुरी दिएको जानकारी दिइन्।
परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न : ‘सीमाबारे मौन किन ?’
परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न : ‘सीमाबारे मौन किन ?’ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणका क्रममा सीमा विवादबारे स्पष्ट रूपमा कुनै विषय नउठाएको आरोप लगाइन् ।
सनातन राज्यको पक्षमा बोल्दा ज्यानमार्ने धम्की आयो : खुस्बु ओली
सनातन राज्यको पक्षमा बोल्दा ज्यानमार्ने धम्की आयो : खुस्बु ओली बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाललाई सनातन राज्य बनाउनुपर्ने विषय उठाएपछि योजनाबद्ध रूपमा धम्कीहरू प्राप्त भइरहेको दाबी गरिन् ।
खुश्बुले मागिन् अर्थमन्त्रीको राजीनामा 
खुश्बुले मागिन् अर्थमन्त्रीको राजीनामा  उक्त प्रकरणमा अर्थमन्त्रीले बनाउने समितिबाट सुनपानी छर्कने मात्र काम हुने देखिएको उनको भनाइ छ । 
आफ्नै नेताको बचाउ गर्न रास्वपाका सांसदहरुले भूमि मिचेको प्रमाण खोजेर हिँडेका छन् : सांसद ओली
आफ्नै नेताको बचाउ गर्न रास्वपाका सांसदहरुले भूमि मिचेको प्रमाण खोजेर हिँडेका छन् : सांसद ओली मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हिजोसम्म नेपाल एक इन्च भूमि पनि नछाड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिरहेको बताइन् ।
एजेन्टहरूले वैकल्पिक रुटमार्फत महिलाहरूलाई खाडी मुलुकसम्म पुर्याइरहेका छन् : सांसद ओली
एजेन्टहरूले वैकल्पिक रुटमार्फत महिलाहरूलाई खाडी मुलुकसम्म पुर्याइरहेका छन् : सांसद ओली उनले भनिन्,‘नेपाल सरकारले सन् २०१७ देखि नेपाली नागरिक, विशेषगरी महिलाहरूलाई घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगायो । सरकारको तर्क थियो ।
सांसद ओलीको टिप्पणीः ‘गरीबको मृत्युलाई बेवास्ता गरियो, सरकार भुईँमान्छेबाट टाढा छ’
सांसद ओलीको टिप्पणीः ‘गरीबको मृत्युलाई बेवास्ता गरियो, सरकार भुईँमान्छेबाट टाढा छ’ तर ती घटनाप्रति सरकारले कुनै समवेदना नजनाएको भन्दै उनले आलोचना गरिन्।
खुश्बुको आरोप - सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्तिकेन्द्रित बनाइँदै 
खुश्बुको आरोप - सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्तिकेन्द्रित बनाइँदै  वरिष्ठताको स्थापित रोलक्रम मिच्दै चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गरिएको घटनाले संवैधानिक तथा सार्वजनिक नियुक्तिहरूमा गलत नजिर स्थापित गरेको दाबी उनले गरेकी छिन् । 
खुस्बु ओलीले भन्छिन् : दलालतन्त्र र दलतन्त्रको विरुद्ध सडकमा छौं 
खुस्बु ओलीले भन्छिन् : दलालतन्त्र र दलतन्त्रको विरुद्ध सडकमा छौं  उनले दलालतन्त्र र दलतन्त्रको विरुद्धमा आवाज उठाउँदा तीन दलका नेता एकठाउँमा आएको र कुलमान घिसिङ हटाउँदा र काण्डमा भागभण्डा मिलाउन मात्र एकसाथ हुने गरेको बताइन् ।  
Weather Update