Harsamaya
‘पाइलट परियोजना’ निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
‘पाइलट परियोजना’ निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु अर्धमासिक तलब वितरणले बजारमा नियमित माग सिर्जना हुने, साना व्यवसायीको नगद प्रवाह सुधार हुने तथा सेवा क्षेत्र र डिजिटल अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । यहि वैशाख ४ गते अर्थमन्त्री डा वाग्लेले १५ दिनमै तलब भुक्तानी गर्ने व्यवस्था पाइलट परियोजनाका रूपमा अघि बढाउने निर्णय गरेको थियो ।
करिव सात सय कर्मचारीलाई कारबाही गर्न सतर्कता केन्द्रको सिफारिस
करिव सात सय कर्मचारीलाई कारबाही गर्न सतर्कता केन्द्रको सिफारिस यसैगरी, ऐनमा दुई पटकसम्म चेतावनीमा परिसकेका कर्मचारीलाई विभागीय कारबाही गर्ने व्यवस्था छ । उनले कार्यालय समयमा नआउने कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको जानकारी दिए ।
५० उपसचिव र १८ शाखा अधिकृतको जिम्मेवारी हेरफेर (सूचीसहित)
५० उपसचिव र १८ शाखा अधिकृतको जिम्मेवारी हेरफेर (सूचीसहित) सरुवा भएका उपसचिवहरूलाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत (प्र.प्र.अ.) का रूपमा र विभिन्न मन्त्रालय, विभाग तथा आयोगहरूमा जिम्मेवारी दिइएको छ।
स्थानीय तहमा सेवा प्रवाह प्रभावित भए कर्मचारीलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
स्थानीय तहमा सेवा प्रवाह प्रभावित भए कर्मचारीलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरू कार्यालयमा नियमित रूपमा उपस्थित नभएको गुनासो बढ्दै गएको उल्लेख गरेको छ।
परियार प्रधानमन्त्री कार्यालयमा तानिदा यी हुन् सरुवा भएका सहसचिव 
परियार प्रधानमन्त्री कार्यालयमा तानिदा यी हुन् सरुवा भएका सहसचिव  निर्णयअनुसार परियारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाइएको छ । उनले यसअघि नै प्रधानमन्त्री बालेन साहका निजी सचिवको जिम्मेवारी पाइसकेका छन् ।
मधेस प्रदेशका दुई उपसचिवसहित ७२ कर्मचारी कारबाहीमा
मधेस प्रदेशका दुई उपसचिवसहित ७२ कर्मचारी कारबाहीमा मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयद्वारा जिल्लाको १८ वटा विभिन्न मन्त्रालय तथा कार्यालयको अनुगमन गरेको थियो । पूर्वस्वीकृति विना बिदा नलिएको तथा समयमा कार्यालयमा नआएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको मुख्यमन्त्रीका कार्यालयले जनाएको छ ।
उपसचिव र अधिकृत स्तरका धेरै कर्मचारीको सरूवा (सूचीसहित)
उपसचिव र अधिकृत स्तरका धेरै कर्मचारीको सरूवा (सूचीसहित) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबारको निर्णय अनुसार ७ उपसचिव र ४९ शाखा अधिकृत गरेर ५६ जना कर्मचारीको सरुवा गरेको हो ।
कर्मचारीले १० महिनादेखि तलब पाएनन्
कर्मचारीले १० महिनादेखि तलब पाएनन् गत भदौदेखि नै कार्यकारी अध्यक्ष नियुक्त हुन सकेको छैन । यसले गर्दा आयोजनाका काम पनि प्रभावित बनेको र काठ बिक्री पनि रोकिएको छ ।
Weather Update