Harsamaya
बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल १० दिनभित्र सञ्चालनमा ल्याइने
बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल १० दिनभित्र सञ्चालनमा ल्याइने सरकारले पूर्वाधार मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागका प्राविधिकलाई प्रभावित क्षेत्रमा खटाएर पुलका फलामे लठ्ठा तान्ने तथा व्यवस्थापनको काम गरिरहेको छ।

श्रमदानबाट मर्मत गरियो ३९ वर्ष पुरानो झोलुङ्गे पुल
श्रमदानबाट मर्मत गरियो ३९ वर्ष पुरानो झोलुङ्गे पुल वडा नं. ६ र ७ का बासिन्दाले पनि घाँस, दाउरा तथा पशुचौपाया लैजान यही पुल प्रयोग गर्दै आएका थिए । त्यस्तै, तातोपानी र तातोपानी गुफा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकसमेत यही पुल प्रयोग गर्न बाध्य थिए ।
दार्चुलामा झोलुङ्गे पुल उद्घाटनपछि हर्क साम्पाङ : महाकालीमा अर्को पुल बनाउन भारतको लिखित सहमति आवश्यक
दार्चुलामा झोलुङ्गे पुल उद्घाटनपछि हर्क साम्पाङ : महाकालीमा अर्को पुल बनाउन भारतको लिखित सहमति आवश्यक काठमाडौं आइपुगेर सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुल स्थानीयको मागअनुसार निर्माण गरिएको र उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए ।
सुनकोशीको बाढीले क्षति पु-याएको झोलुङ्गे पुल आउने वर्षा अगाडि नै बन्ने
सुनकोशीको बाढीले क्षति पु-याएको झोलुङ्गे पुल आउने वर्षा अगाडि नै बन्ने गत असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएको पुछिघाटनको झोलुङ्गे पुल आउने वर्षा अघि नै बन्ने भएको छ ।
Weather Update