‘मोन्था’ आँधीको प्रभाव कमजोर बन्दै‚ यी स्थानमा वर्षाको संभावना
आइतबार, कात्तिक १६, २०८२
बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ ।
आजको मौसमः केही स्थानमा हल्का हिमपात र वर्षाको संभावना
बिहीबार, कात्तिक ६, २०८२
सबै प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । विभागले राति सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा हुनेछ ।
निरन्तरको वर्षाले पोखरी बन्यो वीरगन्ज : बजार सुनसान, जनजीवन प्रभावित
आइतबार, असोज १९, २०८२
वीरगन्जको गोशवारा रोड, माईस्थान, आदर्शनगर लगायतका स्थानहरूमा नालाबाट पानीको निकास नहुँदा सडकहरूमा घुँडासम्म पानी जमेको छ। स्थानीयवासीका अनुसार घर, पसल र होटलहरूमा समेत पानी पसेपछि जनजीवन अस्तव्यस्त बनेको छ।
अधिकांश जिल्लामा पानी पर्न रोकियो, खुमलटारमा सबैभन्दा बढी वर्षा
आइतबार, असोज १९, २०८२
गएको एक घण्टा (१०:३० भन्दा अगाडि)मा सबैभन्दा बढी ललितपुरको खुमलटारमा ३.६ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।
चितवनमा अलपत्र यात्रुलाई होटलमा ७५ प्रतिशत छुट
शनिबार, असोज १८, २०८२
निर्णय कार्यान्वयनका अवस्था बुझ्न होटल संघ चितवन र जिल्ला प्रहरी कार्यालयले अनुगमन गर्ने पनि प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।
रौतहटको महेशपुरमा सबैभन्दा बढी वर्षा, कुन ठाउँमा कति पर्यो पानी ?
शनिबार, असोज १८, २०८२
विभागको बाढी पूर्वानुमान महाशाखाले काभ्रे–रोसी, मनोहरा–काठमाडौं, बागमती–काठमाडौं, लालबकैया–मकवानपुरमा जलसतह सतर्कता तह माथि र बढ्दो क्रममा रहेको जनाएको छ ।
काठमाडौं उपत्यकासहित तराई र पहाडी जिल्लामा बाढीको उच्च जोखिम - वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली [भिडियोसहित]
शनिबार, असोज १८, २०८२
विशेषगरी बेलुका र रातिको समयमा वर्षा अझ तीव्र हुने अनुमान गरिएको छ, जसले गर्दा नदी–नाला र खोलाहरूमा पानीको बहाव अचानक बढ्न सक्ने जोखिम उच्च रहेको उनले बताए ।
आइतबार बिहान ८ बजेसम्म अत्ति भारी बर्षाको संभावना छ : महानिर्देशक जोशी
शनिबार, असोज १८, २०८२
बागमती, मधेश, लुम्बिनी, गण्डकी प्रदेशका बासिन्दाहरुलाई सचेत रहन उनले आग्रह गरे । उनले नदी किनारमा बस्ने र यातायातमा रहनुभएका सर्वसाधारणहरुलाई आग्रह गरेका छन् ।
पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वर्षा वीरगञ्जमा
शनिबार, असोज १८, २०८२
जल तथा मौसम विज्ञान विभागका अनुसार गौरमा ५७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै महेशपुरमा ५३, कलैयामा ५४, टाँडीमा ५० र ठोरीमा ४८ मिलिमिटर वर्षा भएको छ।
तीन दिन सवारी साधन काठमाडौं आउन जान नपाउने
शनिबार, असोज १८, २०८२
प्राधिकरणले असोज १८ देखि २० गतेम्मम सवारीसाधन आवतजावत बन्द गरिएको जनाएको छ । यसलाई कडाईका साथ लागू गर्न स्थानीय प्रशासनलाई प्राधिकरणले हनुरोध गरेको छ ।
सुख्खा ग्रस्त मधेशमा बर्षाः कुन ठाउँमा कतिवर्षा भयो ?
आइतबार, साउन १८, २०८२
महाशाखाका अनुसार, आज राति देशभर साधरणतया बदली रहने छ भने मधेश सहित कोशी, बागमती र गण्डकी प्रदेशलगायत बाँकी तराई भूभागका धेरै स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह
आइतबार, साउन ४, २०८२
विभागले थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुनसक्ने रहेकाले थप सचेतना अपनाउन आग्रह गरेको छ ।
पश्चिमी वायु प्रणाली सक्रिय हुँदा काठमाडौंमा वर्षा
शुक्रबार, जेठ ३०, २०८२
मौसमविद्हरुले अब वर्षासँगै छिट्टै देशभर मनसुनी वायु सक्रिय हुने बताएका छन् । हाल मनसुन भित्रिएपनि सधैँ सक्रिय नहुने उनीहरूको भनाई छ । यस्तै,जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले मनसुन भित्रिसके पनि सधैँ सक्रिय नहुने प्रतिक्रिया दिइन् ।
साताको लोकप्रिय

