Harsamaya
मौसममा बदलीः उपत्यका सहित विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने
मौसममा बदलीः उपत्यका सहित विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको जनाइएको छ । यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना कायम रहेको...
नेपालबाट कहिले बाहिरिन्छ पानी पार्ने प्रणाली ?
नेपालबाट कहिले बाहिरिन्छ पानी पार्ने प्रणाली ? अहिले पनि पश्चिम क्षेत्रको रुकुममा र कास्कीमा हल्का वर्षा भइरहेको छ भने बागमतीका केही क्षेत्र तथा कोशी प्रदेशमा बढी वर्षा भइरहेको छ । पश्चिमबाट मध्यसम्म मौसम खुलिसकेको र रातिबाटै विस्तारै मौसम थप खुल्दै जाने तथा केही उच्च पहाडी र हिमाली भेगमा बदली रहने छ ।
बदलिएको मौसमः सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
बदलिएको मौसमः सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पश्चिम नेपालबाट सुरु भएको वर्षा पूर्वी नेपालसम्म फैलिएको छ । वर्षाका कारण चिसो बढेको छ भने कतैकतै जनजीवन प्रभावित भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको छ ।
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारको तुलनामा आज केही कम वर्षा भए पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा छिटपुट वर्षाका साथै अन्य प्रदेशका अधिकांश जिल्लामा मध्यमसम्म वर्षा भएको छ ।
भारी वर्षा र हुरीको सम्भावना‚ सचेत रहन आग्रह
भारी वर्षा र हुरीको सम्भावना‚ सचेत रहन आग्रह विभागले शनिबारसम्म विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा ११९ किलोमिटर प्रतिघण्टासम्मको तीव्र हुरी चल्ने सम्भावना रहेको जनाएको छ । हुरीका कारण रूख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको पनि बताइएको छ ।
आजको मौसम: यी स्थानमा छ हल्का हिमपात र वर्षाको संभावना
आजको मौसम: यी स्थानमा छ हल्का हिमपात र वर्षाको संभावना मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर दिउँसोको समयमा मौसममा आंशिक बादल लाग्नेछ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।
बाहिरियो वर्षा गराउने प्रणाली‚ भोलिदेखि मौसम खुल्ने
बाहिरियो वर्षा गराउने प्रणाली‚ भोलिदेखि मौसम खुल्ने जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतैकतै उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य असर देखिने भए पनि भोलिदेखि मौसम खुल्ने बताए । उनले चिसो भने केही दिन रहनसक्ने बताउँदै अब अर्काे प्रणाली नआएसम्मलाई मौसम खुल्ने जानकारी दिए।
मौसम बदली: कुनकुन जिल्लामा कति मिलिमिटर भयो वर्षा र हिमपात?
मौसम बदली: कुनकुन जिल्लामा कति मिलिमिटर भयो वर्षा र हिमपात? विभागका अनुसार पछिल्ला २४ घण्टामा सबैभन्दा बढी जाजरकोटमा २९ मिलिमिटर र डडेलधुरामा २८ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । यो मध्यम वर्षा हो । यस्तै, दार्चुलामा १७ दशमलव आठ, बैतडीमा २६, डोटीमा २०, बझाङमा १६ दशमलव दुई, कञ्चनपुरमा नौ दशमलव चार, अछाममा १२ दशमलव छ, कालीकोटमा १९ दशमलव चार,...
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको संभावना
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको संभावना हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आजको मौसम: यी चार प्रदेशमा वर्षा र हिमपातको संभावना 
आजको मौसम: यी चार प्रदेशमा वर्षा र हिमपातको संभावना  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम बुलेटिन अनुसार विशेष गरी देशको पश्चिमी भू-भागमा उक्त प्रणालीको प्रभाव रहेको हो ।
पश्चिमी वायुको प्रभाव‚ दुई दिन पश्चिमी भूभागमा वर्षाको संभावना
पश्चिमी वायुको प्रभाव‚ दुई दिन पश्चिमी भूभागमा वर्षाको संभावना आजबाट दुई दिन नेपालको पश्चिमी भूभागमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकीदेखि पश्चिमका क्षेत्रमा पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपात हुनेछ । 
अझै पनि पश्चिमी वायुको प्रभाव‚ केही स्थानमा हल्का वर्षा हुनसक्ने 
अझै पनि पश्चिमी वायुको प्रभाव‚ केही स्थानमा हल्का वर्षा हुनसक्ने  नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Weather Update