Harsamaya
तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति
तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति पहिरोका कारण पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल पर्नुका साथै जस्ताको छानामा छ वटा प्वाल परेको छ।
आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै दुगुनागढी
आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै दुगुनागढी दुगुनागढीमा रहेको विशाल पहराको खाँचमा तिब्बतसँग लडाइँ गर्दा निर्माण गरिएको उल्लेख छ । गढीमा तोप, ढुङ्गा, घोडाको टापको छापदेखि गोलघर, गोदाम घरलाई पुरानै शैलीमा पुनर्निर्माण गरिएको छ । दुगुनागढीलाई पुरातत्त्व विभागले गढीसम्बन्धी तथ्याङ्कमा विशेष महत्त्व दिएको छ ।
Weather Update