Harsamaya
कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने सरकारको चेतावनी
कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने सरकारको चेतावनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो ।
संघीय निजामती सेवा ऐन प्रसव वेदनामा छट्पटाइरहेको छ : अध्यक्ष भवानी  (भिडियोसहित)
संघीय निजामती सेवा ऐन प्रसव वेदनामा छट्पटाइरहेको छ : अध्यक्ष भवानी  (भिडियोसहित) यसैगरी मन्त्रालय अगाडि धर्नामा बसेका नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञ वलीले संघीय निजामती सेवा ऐन चाँडै जारी गरी सबै खाले कर्मचारीका विषय समेटिनुपर्ने बताए । 
७२ घन्टामा माग पुरा नभए कलम बन्द गर्ने निजामती कर्मचारीको चेतावनी
७२ घन्टामा माग पुरा नभए कलम बन्द गर्ने निजामती कर्मचारीको चेतावनी कर्मचारी ट्रेड युनियनका प्रतिनिधिहरूले राज्य व्यवस्था समितिसमक्ष १० बुँदे माग ७२ घण्टाभित्र सम्बोधन गर्न ध्यानाकर्षण गराएका छन् ।  समितिले अन्तिम रूप दिइसकेको विधेयकमा आफ्ना जायज माग सम्बोधन नभएको उनीहरूको गुनासो छ । 
अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने
अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने आज काठमाडौंमा एक पत्रकार सम्मेलन गरी ६ वटा ठूला साना संगठनले निजामती क्षेत्रका माग अविलम्ब पूरा नगरे चरणवद्ध आन्दोलनको चेतावनी दिएका हुन । यसअघिका मागसमेत जोडेर उनीहरूले चरणबद्ध आन्दोलनमा जाने घोषणा गरेका हुन् ।
Weather Update