वीरगञ्जमा साँझदेखि भोलि बिहानसम्म कफ्र्यू आदेश जारी (पत्रसहित)
सोमबार, पुस २१, २०८२
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य क्षेत्रहरूमा कफ्र्यू आदेश जारी गरेको छ ।
पर्सामा डिजे र पटाकामा प्रतिबन्ध (सूचनासहित)
बिहीबार, वैशाख १८, २०८२
जिल्ला प्रशासन कार्यालय पर्साले विवाह, व्रतबन्धलगायतका सांस्कृतिक तथा धार्मिक कार्यक्रममा अत्याधिक आवाजमा बजाइने डिजे, आतिशबाजी र पटाकाका कारण सर्वसाधारणको दैनिकी तथा जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको भन्दै कडा प्रतिबन्धात्मक निर्णय सार्वजनिक गरेको छ।
पर्सामा आइतबार बिहान १२ बजेसम्म कर्फ्यु
आइतबार, चैत ३१, २०८१
जसअनुसार पूर्वः भेडियाही चौक– वीरगञ्ज महानगरपालिका–१५, पश्चिमःसिर्सिया पुल–वीरगञ्ज महानगरपालिका–२५ सम्म कर्फ्यु आदेश जारी गरिएको हो । यस्तै, उत्तरतर्फ गण्डक चोकदेखि वीरगञ्ज महागरपालिका–१४ सम्म कर्फ्यु आदेश जारी गरेको छ ।
साताको लोकप्रिय

