नेप्से परिसूचक घटेर २६२०.९२ विन्दुमा, कारोबार रकम पनि खुम्चियो
बिहीबार, पुस १७, २०८२
यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य १३४ रुपैयाँ ६० पैसा बढेर प्रतिकित्ता १ हजार ४८१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको हो ।
साताको दोस्रो कारोबार दिन नेप्सेमा करेक्सन
सोमबार, पुस १४, २०८२
आज १३ उपसमूहमध्ये सोमबार विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य रूपमा बढ्दा बाँकी ११ उपसमूह घटेका छन् । यद्यपि, घटेका उपसमूहहरूको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।
नेप्से १३.८८ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
सोमबार, पुस ७, २०८२
यस्तै, लक्ष्मी लघुवित्तको शेयर मूल्य पनि प्रतिकित्ता ५.५८ प्रतिशतले घटेर ९३७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
१०.६६ अंकले घट्यो नेप्से
बिहीबार, पुस ३, २०८२
यसदिन बाराही हाइड्रो पब्लिक लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी घटेको छ । यस कम्पनीको सेयर आज प्रतिकित्ता ४.७६ प्रतिशतले घटेर ५३४ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
नेप्से परिसूचक दोहोरो अंकले घट्यो
आइतबार, मंसिर २८, २०८२
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सिटी होटल लिमिटेडको शेयर मूल्य छ दशमलव २६ प्रतिशतले घटेको छ ।
बुधबार नेप्से परिसूचक घटेर बन्द, ३ स्टकले सकारात्मक सर्किट हाने
बुधबार, मंसिर २४, २०८२
कारोबारमा आएको झापा इनर्जीको सेयर मूल्य यस दिन ९.३०% ले घटेको छ । कारोबार रकमका आधारमा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज शीर्ष स्थानमा रहेको छ, जसको २६ करोड ३९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
सेयर बजार निरन्तर ओरालो यात्रामा
सोमबार, मंसिर २२, २०८२
आज ३३१ कम्पनीको एक करोड एक लाख ४६ हजार ४०० कित्ता सेयर८३ हजार २७३ पटक खरिद बिक्री हुँदा चार अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
घट्यो नेप्से, कुन कम्पनी घाटामा कुन नाफामा ?
आइतबार, मंसिर २१, २०८२
यसदिन तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । स्वस्तीक लघुवित्त, श्रीनगर एग्रिटेक र झापा इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
नेप्से परिसूचकमा गिरावट
बुधबार, मंसिर १७, २०८२
विपरीत, जीवन बीमा उपसमूहमाको परिसूचक १.१८ प्रतिशत घटेको छ । यस दिनको बजार नतिजाले आगामी दिनको कारोबारका लागि बजारको उतारचढावमा के कस्तो असर पार्ने देख्न सकिन्छ ।
४.९८ अंकले घट्यो नेप्से
बुधबार, मंसिर ३, २०८२
कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०९ प्रतिशत घटेको छ ।
नेप्से २०.५६ अंकले घट्यो
बुधबार, कात्तिक २६, २०८२
यसदिन सेन्सेटिभ इन्डेक्स ३.३३ अंकले घटेको छ । फ्लोट इन्डेक्स १.३३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंकले घटेको छ ।
११ अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो
बिहीबार, कात्तिक २०, २०८२
यसदिन शिवम सिमेन्ट, राधि जलविद्युत, हिमालयन डिीटीलरी र एनआरएन इफ्रास्टक्चरको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।
सोमबारको गिरावटपछि नेप्से मंगलबार पनि ओरालो
मंगलबार, कात्तिक १८, २०८२
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ ।
साताको लोकप्रिय

