नेप्से ३३ अंकले घट्यो
बिहीबार, वैशाख ३, २०८३
आज ३४२ कम्पनीको दुई करोड सात लाख ४३ हजार ८८४ कित्ता शेयर एक लाख ११ हजार ६०७ पटक खरिद बिक्री हुँदा रु नौ अर्ब ३१ करोड २८ लाख ६० हजार ८०८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्से परिसूचक घट्यो
सोमबार, चैत ३०, २०८२
आज ३४२ कम्पनीको दुई करोड एक लाख ६३ हजार ७९३ कित्ता सेयर एक लाख एक हजार १८० पटक खरिदबिक्री हुँदा आठ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्से दोहोरो अंकले घट्यो
शुक्रबार, चैत २७, २०८२
आज ३३५ कम्पनीको दुई करोड १० लाख ८७ हजार ६२८ कित्ता शेयर ९७ हजार ४८० पटक खरिद बिक्री हुँदा रु आठ अर्ब ९९ करोड ३२ लाख ८० हजार ९६७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्सेमा पहिरो : एकैदिन १०५ अंकको गिरावट
आइतबार, चैत २२, २०८२
यसअघि गत असोज २ गते नेप्से १६०.३३ अंकले घटेको थियो । त्यसपछि आज पहिलो पटक पुनः तीन अंकको गिरावट देखिएको हो। यद्यपि, यसबीच नेप्से दुई पटक १०० अंकभन्दा बढीले बढेको पनि थियो।
सेयर बजारमा पहिरो, एक सय अंकको गिरावट
आइतबार, चैत २२, २०८२
विशेषगरी नारायणी डेभलपमेन्ट बैंक र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आउँदै नेगेटिभ सर्किट लागेको छ । हालै आइपीओ जारी गरेका केही कम्पनीबाहेक अन्य सबैजसो कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
नेप्से परिसूचकमा ७४ अंकले घट्यो
बुधबार, चैत १८, २०८२
आज ३४७ कम्पनीको तीन करोड दुई लाख ९२ हजार ४५२ कित्ता शेयर एक लाख २३ हजार ७३० पटक खरिदबिक्री हुँदा रू १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ बराबरको कारोबार भएको छ ।
४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
सोमबार, चैत १६, २०८२
गिरावटका बीच केही कम्पनीका शेयरमा भने सकारात्मक उछाल देखिएको छ ।
नेप्से परिसूचकमा ७१ अंकले घट्यो
आइतबार, चैत १५, २०८२
रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड र रिजलाइन हाईड्रोपावर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेप्से २४ अंकले घट्यो
बुधबार, चैत ११, २०८२
रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ७४ प्रतिशतले घटेको छ ।
नेप्से २६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
सोमबार, चैत २, २०८२
होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशत बढ्दा पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतले बढेको छ।
सेयर बजारमा तीव्र गिरावट, नेप्से ४६ अंकले घटेर २७९६ मा
बुधबार, फागुन २७, २०८२
बुधबार सेयर बजारमा गिरावट देखिएको छ। नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६ बिन्दुमा झरेको छ।
नाफा बुकिङपछि नेप्सेमा सामान्य करेक्सन, कारोबार साढे ७ महिनायताकै उच्च
मंगलबार, फागुन २६, २०८२
मंगलबार ३२९ कम्पनीका ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर २ लाख ५ हजार ६११ कारोबारबाट किनबेच भएका छन । कारोबारमा आएका कम्पनीमध्ये ७८ को मूल्य बढ्दा १७८ कम्पनीको घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
नेप्से परिसूचक २७ अंकले घट्यो
आइतबार, फागुन १०, २०८२
जलविद्युत् एक दशमलव ८१, लगानी शून्य दशमलव ९४ र जीवन बिमा शून्य दशमलव ७३ प्रतिशतले घटेको छ ।
साताको लोकप्रिय

