Harsamaya
चैते धानको समर्थन मूल्य सिफारिस
चैते धानको समर्थन मूल्य सिफारिस विभागको टोलीले स्थलगत अध्ययन गरेपछि उत्पादन लागत, ढुवानी खर्च, बजार मूल्य तथा अन्य सान्दर्भिक आधार समेटेर वैज्ञानिक मूल्यको प्रस्ताव प्राप्त भएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए। प्रस्तावका आधारमा प्रतिक्विन्टल मूल्य तोक्न सरोकारवालासँग छलफल भएको बताउँदै उनले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भइरहेको जानकारी दिए। 
रौतहटमा धान उत्पादन २१ हजार मेट्रिक टनले गिरावट
रौतहटमा धान उत्पादन २१ हजार मेट्रिक टनले गिरावट उत्पादकत्व पनि गत वर्षको प्रतिहेक्टर ३.२६ मेट्रिक टनबाट घटेर यस वर्ष ३.०२ मेट्रिक टनमा सीमित भएको छ।
कैलालीमा ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै
कैलालीमा ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कार्यक्षेत्र रहेको टीकापुर, लम्कीचुहा, भजनी, घोडाघोडी नगरपालिका तथा जानकी, जोशीपुर र बर्दगोरिया गाउँपालिकामा उक्त हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिने भएको हो ।
गएराती देखिको वर्षाले खेतको धान भिज्यो, कृषकहरू चिन्तित 
गएराती देखिको वर्षाले खेतको धान भिज्यो, कृषकहरू चिन्तित  धान खेतमै भिजेपछि नोक्सान भएको भन्दै लामो समय घाम नलागी भिजिरहेमा धान उम्रिने सम्भावना भएको मधुवन नगरपालिका वडा ७ प्रगतीबजारकी कृषक शान्ती अधिकारीले बताइन् । 
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष धान पाँच प्रतिशत र कोदो उत्पादनमा दुई प्रतिशतले वृद्धि भएको छ । साथै कोदो र अन्य तरकारी तथा फलफूल उत्पादनमा पनि विगतका वर्षहरुमा भन्दा बृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि...
Weather Update