Harsamaya
कोरोनापछि चीनले ‘फुसेरियम’ भाइरस बनाएको अमेरिकाको खुलासा
कोरोनापछि चीनले ‘फुसेरियम’ भाइरस बनाएको अमेरिकाको खुलासा जानकारीका अनुसार जुनयोङ लिउकी प्रेमिका अमेरिकाको मिशिगन विश्वविद्यालयको प्रयोगशालामा काम गर्छिन् । लिउ डेट्रोइट एयरपोर्टबाट अमेरिका प्रवेश गरे र उनको योजना आफ्नी प्रेमिकाको सहयोगमा प्रयोगशालामा फंगसमा काम गर्ने थियो। वैज्ञानिकहरूका अनुसार फुसेरियम ग्रामिनेरम घातक भाइरस हो ।
अमेरिकाले जेनेभामा भएको सहमति पालना नगरेको चीनको आरोप
अमेरिकाले जेनेभामा भएको सहमति पालना नगरेको चीनको आरोप संयुक्त राज्य अमेरिकाले जेनेभामा भएको चीन–अमेरिका आर्थिक तथा व्यापार वार्तामा भएको सहमतिलाई गम्भीर रूपमा कमजोर बनाएको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ ।
अमेरिका र चीन अत्याधिक व्यापार शुल्क कटौती गर्न सहमत
अमेरिका र चीन अत्याधिक व्यापार शुल्क कटौती गर्न सहमत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘राष्ट्रवादी एजेन्डा’ले बढ्दो भारी शुल्कको सर्पिललाई सकारात्मक रूपमा लिएपछि आएको थियो। हङकङ, अमेरिका र युरोपको शेयर बजार बढेसँगै विश्व बजारले यो समाचारप्रति सकारात्मक प्रतिक्रिया देखाएको छ ।
 १८ अमेरिकन कम्पनी माथि चीनको कारबाही
 १८ अमेरिकन कम्पनी माथि चीनको कारबाही लगत्तै चिनियाँ सरकारले बुधबार १२ अमेरिकी कम्पनीलाई आफ्नो निर्यात नियन्त्रण सूचीमा समावेश गरेको छ भने ६ अमेरिकी कम्पनीलाई ‘अविश्वसनीय निकायको सूची’मा समावेश गरेको छ ।
चीनले ८४ प्रतिशत कर लगाएपछि ट्रम्पले भने, ‘अब अमेरिका सर्नुहोस्’
चीनले ८४ प्रतिशत कर लगाएपछि ट्रम्पले भने, ‘अब अमेरिका सर्नुहोस्’ सामाजिक मिडिया प्लेटफर्म ट्रुथ सोशलमा लेख्दै अमेरिकी राष्ट्रपतिले भने, ‘तपाईंको कम्पनीलाई संयुक्त राज्य अमेरिकामा सार्ने यो राम्रो समय हो।’
Weather Update