Harsamaya
कर तिर्ने समय एक महिना थप
कर तिर्ने समय एक महिना थप यस्तै, सार्वजनिक तथा निजी क्षेत्रमा पुगेको क्षतिको पुनर्निर्माणका लागि कोष खडा गरिने पनि अर्थमन्त्री खनालले बताएका थिए । 
चीनले ८४ प्रतिशत कर लगाएपछि ट्रम्पले भने, ‘अब अमेरिका सर्नुहोस्’
चीनले ८४ प्रतिशत कर लगाएपछि ट्रम्पले भने, ‘अब अमेरिका सर्नुहोस्’ सामाजिक मिडिया प्लेटफर्म ट्रुथ सोशलमा लेख्दै अमेरिकी राष्ट्रपतिले भने, ‘तपाईंको कम्पनीलाई संयुक्त राज्य अमेरिकामा सार्ने यो राम्रो समय हो।’
ट्रम्पले लगाए युरोपेली संघ, चीन र भारतमाथि सबैभन्दा बढी कर (सूचीसहित)
ट्रम्पले लगाए युरोपेली संघ, चीन र भारतमाथि सबैभन्दा बढी कर (सूचीसहित) ट्रम्पले राष्ट्रपतिले सबै देशहरूमा आधारभूत शुल्कहरू लगाएका छन् । त्यो दर १० प्रतिशतको हुनेछ, जुन ५ अप्रिलबाट लागु हुने जनाइएको छ। उनले १० प्रतिशत कर लगाएका केही देशको सुची यस्तो छ ।
Weather Update