Harsamaya
पार्टी समायोजनको कार्य तुरुन्त टुङ्गाउने रास्वपाको तयारी
पार्टी समायोजनको कार्य तुरुन्त टुङ्गाउने रास्वपाको तयारी उनले भने, ‘विशेष गरी निर्वाचनसँग केन्द्रित गतिविधिलाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा धेरै आन्तरिक छलफलहरू भएर बैठक टुगिंएको छ । समायोजन समितिले समायोजनको कार्य तुरुन्त टुङ्गाउने गरी कामहरू अगाडि बढाई रहेको छ । यसको पहिलो बैठक भोली हुन्छ होला ।’
सरकारले मानव तस्करीमा संलग्न गिरोहलाई संरक्षण गरिरहेको छ : गणेश पराजुली [भिडियो]
सरकारले मानव तस्करीमा संलग्न गिरोहलाई संरक्षण गरिरहेको छ : गणेश पराजुली [भिडियो] ‘आज हाम्रो देशलाई अन्तर्राष्ट्रिय जगतमा मानव तस्करीको विन्दु भनेर चिनिन थालिएको छ,’पराजुलीले भने, ‘यो अपराध कुनै पनि हालतमा क्षमायोग्य छैन ।’सांसद पराजुलीले मानव तस्करीविरुद्धको आन्दोलन जारी रहेको पनि बताए ।
सरकार संवेदनशील बनेन, प्रधानमन्त्री भागेर हिँडे  : सांसद पराजुली
सरकार संवेदनशील बनेन, प्रधानमन्त्री भागेर हिँडे  : सांसद पराजुली आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पराजुलीले विगत चार–पाँच दिनदेखि सदन अवरुद्ध गरेर प्रधानमन्त्री जबाफ दिन डराइरहेको बताएका हुन् ।
Weather Update