Harsamaya
रास्वपाका ६७ जिल्लामा निर्वाचन, प्रदेश अधिवेशन जेठ २६ देखि
रास्वपाका ६७ जिल्लामा निर्वाचन, प्रदेश अधिवेशन जेठ २६ देखि केन्द्रीय निर्वाचन आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पार्टीलाई पूर्ण रूपमा वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने उद्देश्यसहित जिल्ला अधिवेशनहरू सञ्चालन गरिएका हुन्।
कांग्रेस १५औँ महाधिवेशन दशैं अगाडि ​गर्ने तयारी 
कांग्रेस १५औँ महाधिवेशन दशैं अगाडि ​गर्ने तयारी  एक पदाधिकारीले दिएको जानकारीअनुसार १५औं महाधिवेशन दशैं अघिनै सम्पन्न गर्ने गरी तयारी भएको छ । ‘भोलिबाट बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशन कार्यतालिका ल्याउने र छलफलपश्चात् पारित गर्ने छ । सभापति गगन थापाले तालिका प्रस्तुत गर्नुहुनेछ,’ ती पदाधिकारीले भने, ‘हाम्रो तयारी दशैं अगाडि नै नियमित १५औं महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन...
एमालेको ११औँ महाधिवेशनमा आठ करोड खर्च 
एमालेको ११औँ महाधिवेशनमा आठ करोड खर्च  शनिबार सम्पन्न दोस्रो केन्द्रीय कमिटी बैठकमा एमालेले खर्च विवरण सार्वजनिक गरिएको हो। एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले ११औँ राष्ट्रिय महाधिवेशनमा करिब रु आठ करोड खर्च भएको बताए । 
गगन-विश्वद्वारा नियमित महाधिवेशन स्थगन, विशेष महाधिवेशन गर्ने घोषणा
गगन-विश्वद्वारा नियमित महाधिवेशन स्थगन, विशेष महाधिवेशन गर्ने घोषणा बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै थापा र शर्माले नियमित महाधिवेशन स्थगनको जानकारी दिएका हुन्। उनीहरूले विकल्पका रूपमा विशेष महाधिवेशन गर्ने पनि जानकारी दिएका छन्।
ड्रोनबाट देखिएकाे एमालेमय सल्लाघारी मैदान (फाेटाे फिचर)
ड्रोनबाट देखिएकाे एमालेमय सल्लाघारी मैदान (फाेटाे फिचर) काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा नेता तथा कार्यकर्ताहरूको उपस्थिती उत्साजनक देखिएको थियाे । अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तोलन गरेर बत्ती बाल्दै महाधिवेशनको उद्घाटन गरेका थिए ।
राजन थापाले गरे उम्मेदवारी घोषणा 
राजन थापाले गरे उम्मेदवारी घोषणा  नेकपा (एमाले) को आसन्न एघारौँ महाधिवेशनमा ४० वर्षभन्दा कम उमेरका प्राविधिक तथा पेसागत युवाहरूको प्रतिनिधित्व गर्दै प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपालका केन्द्रीय महासचिव इन्जिनियर राजन थापाले केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
पार्टी भित्र स्थायी गुटको अस्तित्व छैन‚ युवा पुस्ताको निर्णायक प्रतिनिधित्व जरुरी छ
पार्टी भित्र स्थायी गुटको अस्तित्व छैन‚ युवा पुस्ताको निर्णायक प्रतिनिधित्व जरुरी छ  एमालेको आसन्न राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टी सचिव पद्मा अर्याल महाधिवेशन तयारी, नेतृत्व चयन र पार्टीभित्रका समसामयिक एजेन्डाहरू समय सापेक्षिक हुनुपर्नेमा जोड दिएकी छिन् ।
एमाले महाधिवेशनः आठ जिल्लामा प्रतिनिधि छनोटमा समस्या
एमाले महाधिवेशनः आठ जिल्लामा प्रतिनिधि छनोटमा समस्या नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रियं महाधिवेशनका लागि भएको प्रतिनिधि छनोट गरिएका आठ जिल्लाबारे उजुरी परेका छन् ।
एमाले महाधिवेशन प्रतिनिधिको निर्वाचन: यी हुन् सिन्धुपाल्चोकबाट छानिएका प्रतिनिधिहरू
एमाले महाधिवेशन प्रतिनिधिको निर्वाचन: यी हुन् सिन्धुपाल्चोकबाट छानिएका प्रतिनिधिहरू नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन निर्वाचन सिन्धुपाल्चोक जिल्ला, प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा हिजो सम्पन्न भएको छ।
 नेमकिपाको महाधिवेशन आजदेखि, बिजुक्छेँ नै होलान् त अध्यक्ष ?
 नेमकिपाको महाधिवेशन आजदेखि, बिजुक्छेँ नै होलान् त अध्यक्ष ? उद्घाटन अघि काठमाडौं कोटेश्वर, भक्तपुरका विभिन्न पाँच ठाउँहरूबाट छुटाछुटै जुलुस गरी सल्लाघारी उद्घाटन स्थलमा पुग्ने जनाइएको छ । बिहान १० बजे भेला भई बाजागाजाका साथ र्‍यालीसहित उद्घाटनस्थल सल्लाघारी भक्तपुरमा दिउँसो १ बजे पुग्ने जनाइएको छ ।
आम निर्वाचनपछि ढकेल्न खोजे कांग्रेस कमजोर हुन्छ - डा शेखर 
आम निर्वाचनपछि ढकेल्न खोजे कांग्रेस कमजोर हुन्छ - डा शेखर  समयमा नै महाधिवेशन सम्पन्न गर्न सबैले पार्टी नेतृत्वलाई दबाब दिनुपर्ने उनले बताए । कोइरालाले दुई दलीय गठबन्धन बनाएपछि भएका गतिविधि हेर्दा कांग्रेस एमालेकरण भएको हो की जस्तो देखिएको भन्दै चिन्ता व्यक्त गरे । कांग्रेस ठूलो पार्टी भएपनि आफ्नो नेतृत्वमा भन्दा पनि अरूको नेतृत्वमा सरकारमा सहभागी हुनु उचित नभएको उनले बताए...
आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा
आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताए ।
Weather Update