Harsamaya
माओवादी र नेकपा एस सहित ९ पार्टीबिचको एकता घोषणा आज 
माओवादी र नेकपा एस सहित ९ पार्टीबिचको एकता घोषणा आज  नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीसहित वाम घटक ९ पार्टीहरूले आज एकता घोषणा गर्ने जानकारी दिएका छन् ।
सरकारले अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको नेकपा एसको निष्कर्ष
सरकारले अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको नेकपा एसको निष्कर्ष उपाध्यक्ष ज्वालाले आफूहरूले विद्रोह गरेर नयाँ पार्टी जन्माएसँगै निशानामा पर्दै आएको बताए । उनले पतञ्जली जग्गा हिनामिना प्रकरणमा कानुनी उपचारका निम्ति लडिरहने निष्कर्ष बैठकको रहेको बताए । 
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो :वरिष्ठ उपाध्यक्ष पाण्डे [भिडियो]
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो :वरिष्ठ उपाध्यक्ष पाण्डे [भिडियो] उनले गिरीबन्धुमा पनि यस्तै नीतिगत निर्णय भएको भन्दै नीतिगत निर्णयलाई यसैगरी भ्रष्टाचार हो भन्दै मुद्दा लगाउने हो भने संसदमा रहेका धेरै मान्छेहरू बिदा हुने समेत धारणा राखे । 
शुक्रबारको घटनाप्रति नेकपा एसको आपत्ति, पत्रकार हत्यारालाई कारबाहीको माग
शुक्रबारको घटनाप्रति नेकपा एसको आपत्ति, पत्रकार हत्यारालाई कारबाहीको माग राजावादी अराजक जत्थाद्वारा गरिएको हत्या, हिंसा, निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटलगायतका उदण्ड, विध्वंसकारी र जनविरोधी क्रियाकलापको घोर निन्दा एवं भत्सर्ना गर्दै यस्ता क्रियाकलापको देशब्यापी रूपमा भण्डाफोर गर्ने।
तोडफोडपछि राजावादीहरूले गरे नेकपा एसको केन्द्रीय कार्यालयमा आगजनी
तोडफोडपछि राजावादीहरूले गरे नेकपा एसको केन्द्रीय कार्यालयमा आगजनी प्रदर्शनकारीहरु नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरु फुटाए, त्यसपछि प्रदर्शनकारीरुले उक्त कार्यालय आगजनी समेत गरेका हुन् ।
Weather Update