पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ?
मंगलबार, वैशाख १, २०८३
चन्दननाथ मन्दिर दर्शन गर्न जाँदा जुम्ला तातोपानीमा पनि नुहाउन उपयुक्त समय हुन्छ । जुम्लाको अर्को पर्यटकीय गन्तव्य सिंजा उपत्यका पनि घुम्न सकिन्छ ।
कर्णालीमा करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
आइतबार, चैत २९, २०८२
विमानस्थलहरूलाई घाँसे मैदानबाट पुनः उडानस्थलमा रूपान्तरण गर्नु र राजधानीसँग सिधा सम्पर्क जोड्नु नै अहिलेको मुख्य आवश्यकता हो ।
तीन वर्षमा कर्णालीमा ४९२ वटा बलात्कारका मुद्दा, महिला हिंसाको ग्राफ बढ्दो
आइतबार, चैत २२, २०८२
गत फागुन २३ गते सुर्खेतकी इनिशा बिकको बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भयो । घटनापछि दोषीमाथि कडा कारबाहीको माग गर्दै परिवारले लामो समयसम्म शव बुझ्न अस्वीकार गर्यो ।
सडकले जोडिदैँ कर्णालीका गाउँहरु, आठ बर्षमा ४२९१ किलोमिटर सडक
मंगलबार, चैत १०, २०८२
कर्णालीको प्रादेशिक सडक सञ्जाल गुरुयोजनामा जम्मा ५ हजार ९५७ दशमलव ८७ किलोमिटर सडक निर्माणको काम प्रदेश सरकारले जिम्मा लिने भएको छ ।
कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै
शुक्रबार, चैत ६, २०८२
उनका अनुसार जुम्लबाट दुई हजार २५५, मुगुबाट एक हजार ५२४ र हुम्लाबाट एक हजार ३०० विद्यार्थी परीक्षामा भाग लिनेछन् ।
कर्णालीमा कांग्रेस पहिलो अरु दलको सिट कति ?
आइतबार, फागुन २४, २०८२
यसरी हेर्दा कर्णाली प्रदेशका १२ सिटमध्ये कांग्रेस ४, माओवादी केन्द्र ४, राष्ट्रिय स्वतन्त्र पार्टी १, राष्ट्रिय प्रजातन्त्र पार्टी १ र एमाले १ सिटमा जितेको छ । मुगुमा भने मतगणना जारी छ ।
कर्णालीमा झन्डै ३१ प्रतिशत मत खस्यो, सबैभन्दा बढी हुम्लामा र कम दैलेख २ मा
बिहीबार, फागुन २१, २०८२
सबैभन्दा बढी हुम्लामा ४३.७२ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा १६.८३ प्रतिशत मत खसेको छ । मुगुमा ३७.५५, जाजरकोटमा ३४.५३, डोल्पामा ३४.०५, सल्यानमा ३३.५७, सुर्खेत क्षेत्र नम्बर २ मा ३१.५३ र क्षेत्र नम्बर १ मा ३०.७२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ...
कर्णालीको दुःख बेचेर दर्जनौं व्यक्ति सांसद र मन्त्री बने, तर कर्णालीका दुःख ज्युँकात्यूँ
शनिबार, फागुन ९, २०८२
कर्णालीको बिकासका लागि चुनावी नारा होइन दीर्घकालीन विकास योजना बनाई लागू गर्नुमा स्थानीयहरुको भनाई छ ।
कर्णालीमा १० लाख ३७ हजार मतदाता
सोमबार, पुस २१, २०८२
यसमा पुरुष पाँच लाख २७ हजार आठ सय ८६ र महिला पाँच लाख नौ हजार तीन सय ६१ मतदाता रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता
सोमबार, कात्तिक २४, २०८२
सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन पहिलो साता आयोजना गर्ने निर्णय गरेको छ ।
कर्णाली राजमार्गबाट भ्यान नदीमा खस्यो, दुईजना घाइते
बिहीबार, जेठ १, २०८२
घाइते हुनेमा चालक २०वर्षीय दिनेश नेपाली र हिमा गाउँपालिका ६ महावैपाथर खोलाका ५५ वर्षीय धनराज अधिकारी रहेका छन् ।
नयाँ बर्षमा कर्णालीमा कहाँ कहाँ घुम्ने ?
सोमबार, वैशाख १, २०८२
चन्दननाथ जानका लागि राराको यात्रा बनाएर २ घण्टा खलंगा पुगेर पनि घुमेर फर्किन सकिन्छ । चन्दननाथ मन्दिर दर्शन गर्न जाँदा जुम्ला तातोपानीमा पनि नुहाउन उपयुक्त समय हुन्छ । जुम्लाको अर्को पर्यटकीय गन्तव्य सिंजा उपत्यका पनि घुम्न सकिन्छ ।
सुर्खेत विद्यार्थी बोकेको बस स्टेरिङ फेल भएर दुर्घटना
आइतबार, फागुन ४, २०८१
बस बाजुरा जिल्लाको भानुदय विद्यालयको २६ जना विद्यार्थी बोकेर नेपालगन्ज भ्रमणको लागि हिँडेको थियो। बस दुर्घटना हुँदा राजमार्गबाट १० मिटर तल खसेको छ।
साताको लोकप्रिय

