गण्डकी कोटिहोमको प्रचार शैली : साइकल र्याली गरियो, डुङ्गा र्याली पनि गरिने
बिहीबार, वैशाख ११, २०८२
फाउण्डेशनले यही वैशाख १२ गते मोटसाइकल र्याली, वैशाख १३ गते ट्याक्सी र्याली, वैशाख १४ गते फेवातालमा डुङ्गा र्याली गर्दै वैशाख १६ गते बृहत् कशल यात्रा समेत गर्ने भएको छ ।

पोखराको बिरौटामा कोटीहोम हुने निश्चित, तयारी धमाधम
बिहीबार, चैत १४, २०८१
आयोजकका अनुसार आन्तरिक तयारी करिब ७५ प्रतिशत सम्पन्न भइसकेको छ । त्यस्तै अहिले कार्यक्रम स्थलमा पण्डाल निर्माणको कार्य भइरहेको छ । त्यस्तै स्वागतद्धार निर्माण गर्ने देखि लिएर अन्य कार्यहरू अगाडि बढेको आयोजकले जानकारी दिएको छ ।
साताको लोकप्रिय