टीआरसी गठनपछि भइरहेका काम कारबाहीबारे समीक्षा
शुक्रबार, असार ६, २०८२
यस्तै, उनले सरकार उक्त विषयमा सचेत रहेको भन्दै सरकारको तर्फबाट गर्ने सहयोगहरु कमी कमजोरी नहुनेगरि अगाडि बढाउने बताए । साथै, दैलेखमा पेट्रोलियम पदार्थ फेला परेको खुशी साटासाटको कुरा पनि बैठकमा प्रस्तुत भएको उनको भनाई थियो ।

टिआरसीबारे प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल
आइतबार, वैशाख २१, २०८२
सो भेटमा प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नीप्रसाद खरेल र माओवादी सचिव वर्षमान पुन पनि सहभागी रहेका थिए ।

शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पार्टी फुटाउन पनि तयार छु : प्रचण्ड
बिहीबार, चैत १४, २०८१
बिहीबार काठमाडौंमा आयोजित संक्रमणकालीन न्याय सम्बन्धी राष्ट्रिय सम्मेलनमा उनले सबै विवाद र विमतिको बीचमा पनि शान्ति प्रक्रिया टुङ्गाउनुपर्छ भन्ने कुरामा सैद्धान्तिक रूपमा कहिले विवाद नभएको भन्दै त्यही भएर राजनीतिक द्वन्द्व जस्तो समयमा पनि विधेयक संशोधनको कुरा टुङ्गाउन सफल भएको बताए ।
साताको लोकप्रिय