डिप बोरिङ जडानका लागि गृहकार्य सुरु गर्न वितरण केन्द्र प्रमुखहरुलाई शाक्यको निर्देशन (भिडियोसहित)
मंगलबार, साउन १३, २०८२
मंगलबार जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा विभिन्न जिल्लाका वितरण केन्द्र प्रमुखहरुसँग छलफल गर्दै निर्देशक शाक्यले किसानहरुको समस्यालाई मध्यनजर गर्दै सात दिन भित्र डिप बोरिङ जडानका लागि आवश्यक पर्ने गृहकार्यहरु गरिसक्न निर्देशन दिएका छन् ।

हितेन्द्रदेव शाक्यले सार्वजनिक गरे एक सय दिनका उपलब्धिहरू
मंगलबार, असार २४, २०८२
काठमाडौं उपत्यका भित्र नियमित भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था मिलाउनका लागि उपत्यका भित्र रहेका विभिन्न १७ वटा स्विचिङ तथा सवस्टेशनहरूमा जडान भएका फिडरहरुको संचालन अवस्था स्यूचाटारमा रहेको वितरण नियन्त्रण केन्द्र मार्फत २४ सैं घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको निर्देशक शाक्यले बताए।

विद्युत आपूर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : कार्यकारी निर्देशक शाक्य (भिडियोसहित)
शुक्रबार, जेठ २, २०८२
त्यस्तै उनले ढल्केवर मुजफरपुर ४०० केभी डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या देखिदा विद्युत अचानक अवरुद्ध हुन पुगेको स्पष्ट पारे । बेलुकाको समयमा लोड बढ्ने भएकाले आपूर्ति व्यवस्था मिलाउने प्रयास असफल भएको पनि उनले जानकारी गराए ।

विद्युत प्राधिकरण ५ अर्ब २६ करोड घाटामा : निर्देशक शाक्य
शुक्रबार, वैशाख १९, २०८२
उनले भने,‘आ.व. २०८०/०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब रु. ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आ.व.को फागुन मसान्तसम्म नाफा रु.९ अर्ब ४८ करोड भएको छ । तर आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल रु. ५ अर्ब २६ करोड नोक्सानी मै...

पाँच–सात मिनेट बत्ती जानुलाई लोडसेडिङ भन्न मिल्दैन : निर्देशक शाक्य
शुक्रबार, वैशाख १९, २०८२
एकातिर वर्षायामको विद्युत आंशिक रुपमा खेर गइरहेको छ भने अर्कोतिर सुख्खायाममा विद्युतको माग पूर्ण रूपमा आपूर्ति गर्न नसकिएको भन्दै आगामी दिनहरूमा यसको व्यवस्थापन अझ बढी चुनौतीको रूपमा देखिएको उनको भनाइ छ ।

सर्वोच्चले रोकिदियो कुलमानको पुनर्बहाली, हितेन्द्रको नियुक्तिले पायो मान्यता
बिहीबार, चैत २१, २०८१
तर, हितेन्द्रको नियुक्तिलाई मान्यता दिएपनि हितेन्द्रले दायर गरेको सेवा सुविधासम्बन्धी रिटमा पनि अदालतले अन्तरिम दिन अस्वीकार गरेको छ ।

कुलमान र हितेन्द्रको मुद्दाको सकियो सुनुवाइ, अब आदेशको प्रतिक्षा
बिहीबार, चैत २१, २०८१
मंगलबार र बुधवार न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भएको थियो । तर सुनुवाइ पूरा नभएपछि मुद्दा बिहिवारसम्म हेर्दाहेर्दैमा राखिएकोमा अहिले सुनवाइ सकिएको छ ।

कुलमान र हितेन्द्रदेवको मुद्दा पुनः हेर्दाहेर्दैमा
बुधबार, चैत २०, २०८१
पटक पटक पेशी सर्दै आएको कुलमान र हितेन्द्रदेवको रिटलाई हिजोबाट भने विशेष प्राथमिकताका साथ सुनुवाइ गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरे पदभार ग्रहण (भिडियोसहित)
मंगलबार, चैत १२, २०८१
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।
साताको लोकप्रिय