Harsamaya
ओलीले बोलाएको तीन दलको बैठक प्रचण्डद्वारा बहिष्कार: टीआरसी विवादले चुलियो अविश्वास
ओलीले बोलाएको तीन दलको बैठक प्रचण्डद्वारा बहिष्कार: टीआरसी विवादले चुलियो अविश्वास माओवादीका एक नेताका अनुसार, ट्रुथ एन्ड रिकन्शिलिएसन (टीआरसी) आयोगसँग नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई जोडेर साटासाटको कथा बनाइएको विषयप्रति प्रचण्ड आक्रोशित छन्। यसै कारण उनले बैठकमा सहभागी नहुने निर्णय गरेका हुन्। यस घटनाले सत्ता गठबन्धन र शीर्ष नेताहरूबीचको भरोसामा दरार देखाएको छ।
द्वन्द्वका मुद्दा टुंग्याउन ‘सर्च कमिटी’ गठन गरिने
द्वन्द्वका मुद्दा टुंग्याउन ‘सर्च कमिटी’ गठन गरिने यसैगरी, बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकले बैठक पछि भने, ‘आज संक्रमणकालीन न्यायको विषय अगाडी बढाउन दुबै आयोग गठन गर्न सिफारिस समिति गठन गर्ने नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच सहमति भएको छ। अब सरकारले चाडै सिफारिस समिति गठन गर्नेछ।’
Weather Update