निर्माणाधीन दलित संग्रहालय भवन अलपत्र
                                सोमबार, चैत ११, २०८१
                                भेरीगंगा नगरपालिकामा निर्माणाधीन दलित संग्रहालयको भवन बजेट अभावमा अलपत्र परेको छ । दलित समुदायको ऐतिहासिक संस्कृति तथा पहिचान जोगाउन उद्देश्यले निर्माण थालिएको संग्रहालय संघीय सरकारले चालू आर्थिक वर्षमा बजेट विनियोजन नगरेपछि अलपत्र परेको हो ।
                            
                        
            साताको लोकप्रिय
        
    
