लोकतान्त्रिक अपांग संघको अध्यक्षमा चम्लागाई निर्वाचित
सोमबार, चैत ११, २०८१
यस्तै महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भएका छन् । खत्रीले ३४९ मत प्राप्त गर्दा पासवानले ३५५ मत पाएर निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित चम्लागाईं कांग्रेस महामन्त्री गगनकुमार थापा निकट हुन् ।
साताको लोकप्रिय

