Harsamaya
पूर्वमन्त्री खड्कालाई हप्ता दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
पूर्वमन्त्री खड्कालाई हप्ता दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति म्याद थप गर्नका लागि उनलाई आइतबार साँझ जिल्ला अदालत काठमाडौं पेस गरिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो । 
ऊर्जामन्त्री खड्का र भौतिक पूर्वाधार मन्त्री दाहालबिच छलफल : विकास निर्माणमा तीव्रता दिन आग्रह
ऊर्जामन्त्री खड्का र भौतिक पूर्वाधार मन्त्री दाहालबिच छलफल : विकास निर्माणमा तीव्रता दिन आग्रह मन्त्री खड्काले संखुवासभा जिल्लामा सञ्चालनमा रहेका सञ्चालनमा रहेका सडक, पुल तथा आवासीय संरचना निर्माणलाई तीव्रता दिन मन्त्री दाहालसँग आग्रह गरे । मन्त्री खड्काले चाडपर्व नजिकिएकासँगै राजधानीबाट जिल्ला फर्किनेहरूको चहलपहल बढ्ने भएकाले सुरक्षित रूपमा आवतजावतकालागि  बाटोघाटो र यातायातको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
ऊर्जा मन्त्री र तीन सचिवबिच कार्यसम्पादन सम्झौता, शतप्रतिशत नतिजा हासिल गर्न मन्त्री खड्काको निर्देशन
ऊर्जा मन्त्री र तीन सचिवबिच कार्यसम्पादन सम्झौता, शतप्रतिशत नतिजा हासिल गर्न मन्त्री खड्काको निर्देशन सम्झौतामा ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरीता दवाडी तथा जल तथा ऊर्जा आयोग सचिवालयका सचिव दिनानाथ मिश्र सहभागी भएका थिए। कार्यक्रममा मन्त्री खड्काले गत वर्षको अनुभवलाई आधार बनाएर यस पटक सम्झौतामा उल्लेखभन्दा बढी उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे । 
निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर: मन्त्री खड्का
निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर: मन्त्री खड्का विद्युत् निर्यात र आयात दुवै प्रक्रियामा निजी क्षेत्रको सहभागिताले प्रतिस्पर्धा, दक्षता र लगानी बढाउनेछ। यसले नेपालले लिएको २८ हजार पाँच सय मेगावाट उत्पादनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण टेवा पुग्नेछ भन्नुहुँदै मन्त्री खड्काले नेपाल उपभोक्ता मात्र नभई क्षेत्रीय स्तरमा विद्युत् आपूर्तिकर्ता राष्ट्रका रूपमा अघि बढ्न सक्नेछ।
तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छ : मन्त्री खड्का
तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छ : मन्त्री खड्का मन्त्री खड्काले भने, ‘कुनै धातु तरल अवस्थामा रहँदा जसरी पाइएको फ्रेमअनुसार आकार लिन्छ, विद्यार्थी पनि आजको दिनमा आफैँलाई जसरी तयार गर्छन्, त्यसरी नै भविष्य निर्माण हुन्छ । त्यसैले धर्म, संस्कृति र समाजको रक्षा गर्दै योग्य नागरिक बन्नु तपाईँहरूको जिम्मेवारी हो । तीज अब दाजुभाइ, आमा–दिदी–बहिनी सबैले मिलेर मनाउने साझा पर्वको...
विद्युत् उत्पादनको क्षमता हेरेर प्रसारण लाइन निर्माणमा लाग्नुपर्छ : ऊर्जा मन्त्री खड्का
विद्युत् उत्पादनको क्षमता हेरेर प्रसारण लाइन निर्माणमा लाग्नुपर्छ : ऊर्जा मन्त्री खड्का उनले सबैभन्दा छिटो मुलुकको आर्थिक विकास र अर्थतन्त्र चलायमान हुने क्षेत्र उर्जा क्षेत्र भएकाले निजी क्षेत्रलाई साथमा लिएर सरकार ऊर्जा विकासमा लागिरहेको स्पष्ट पारे ।
नेपालमा लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह
नेपालमा लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह बेइजिङ र नेपाली समुदायलाई स्वदेशमा उर्जा लगायतका क्षेत्रमा लगानी गर्न उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले आग्रह गरेका छन् । 
मेलम्चीको स्थलगत अनुगमनका लागि उर्जा मन्त्री र राज्यमन्त्री सिन्धुपाल्चोक आउँदै
मेलम्चीको स्थलगत अनुगमनका लागि उर्जा मन्त्री र राज्यमन्त्री सिन्धुपाल्चोक आउँदै पूर्वमन्त्री तथा उक्त क्षेत्रका सांसद मोहनबहादुर बस्नेतले खड्कालाई सो क्षेत्रको पूर्निनर्माण र संरक्षणका लागि स्थलगत निरीक्षण गर्न लान लागेका हुन् । खड्कासँगै उर्जा राज्यमन्त्री खम बहादुर गर्बुजा, विभागीय सचिव र महानिर्देशकहरू सिन्धुपालचोक जाँदैछन् । सिन्धुपाल्चोकको चार स्थानमा मन्त्रीहरूले अनुगमन तथा निरिक्षण गर्नेछन् । 
दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि प्रहरी नियन्त्रणमा
दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि प्रहरी नियन्त्रणमा नेपाल प्रहरीले एक विज्ञप्ति जारी गर्दै झापाको भद्रपुरबाट खड्कालाई नियन्त्रणा लिएको जनाएको छ । प्रसाईंसँगै उनीपनि आसाममा फेला परेका थिए ।
उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का (भिडियोसहित)
उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का (भिडियोसहित) ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले कुनै उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण भएको छ कि छैन भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
Weather Update