प्रधानमन्त्रीद्वारा नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त
मंगलबार, वैशाख १, २०८३
मंगलबार नयाँ वर्षको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले सबैको जीवन सुखमय रहोस् भन्ने कामना गरेका हुन् ।
सेनाका नवआयुक्त अधिकृतहरूलाई जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन प्रधानमन्त्रीको आग्रह
बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेका छन् ।
एक वर्षमै तीन प्रधानमन्त्री फेरिए
शुक्रबार, चैत १३, २०८२
विशेष राजनीतिक उतारचढावबीच एकै वर्षमा तीन प्रधानमन्त्री परिवर्तन भएको परिप्रेक्ष्यमा मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको छ ।
प्रधानमन्त्री बालेन शाह सरकारी निवास बालुवाटार प्रवेश
शुक्रबार, चैत १३, २०८२
त्यसलगत्तै मन्त्रिपरिषद्को बैठक सम्पन्न गरेपश्चात उनी काठमाडौंको बालुवाटार स्थित सरकारी निवासमा प्रवेश गरेका हुन् । निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले मंगलबार नै निवास छोडेकि थिइन् ।
नवनियुक्त प्रधानमन्त्री शाहलाई कांग्रेसको बधाई
शुक्रबार, चैत १३, २०८२
यसैगरी, कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रास्वपाका वरिष्ठ नेता शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहलाई अध्यक्ष ओलीको बधाई
शुक्रबार, चैत १३, २०८२
अध्यक्ष ओलीले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाह प्रधानमन्त्री नियुक्त हुनु भएकामा हार्दिक बधाई । नवनियुक्त प्रधानमन्त्री शाहलगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।’
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद् विस्तार, २२ मन्त्रालयमध्ये ३ आफैंसँग
शुक्रबार, चैत १३, २०८२
अन्य मन्त्रीहरूलाई एक–एक मन्त्रालयको जिम्मेवारी दिइएको छ। डा. स्वर्णिम वाग्लेलाई अर्थ, सुदन गुरुङलाई गृह र शिशिर खनाललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ।
बालेन्द्र शाहले लिए पद तथा गोपनियताको शपथ
शुक्रबार, चैत १३, २०८२
शाहलाई नेपालको संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । ्
बालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त
शुक्रबार, चैत १३, २०८२
राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
बालेनले बुझाए निर्वाचन आयोगमा चुनावी खर्च विवरण
सोमबार, फागुन २५, २०८२
यो विवरण उम्मेदवार नविन भण्डारी (वा सम्बन्धित प्रतिनिधि) द्वारा हस्ताक्षरित छ, मिति २०८२ फाल्गुन २४ गते, जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएको देखिन्छ ।
बालेन शाहले तीनकुनेको अन्नपूर्ण विद्यालय केन्द्रबाट गरे मतदान
बिहीबार, फागुन २१, २०८२
उनले काठमाडौं महानगरपालिका–९, तीनकुने गैरी गाउँस्थित अन्नपूर्ण विद्यालय मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
बालेन रास्वपाको ‘वरिष्ठ नेता’, को–को बने केन्द्रीय सदस्य ?
सोमबार, पुस २१, २०८२
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय नेतृत्वमा प्रवेश गरेका छन् ।
काठमाडौं महानगरका मेयर शाह र सुदनविरुद्ध सर्लाहीमा पनि संयुक्त जाहेरी
सोमबार, असोज २७, २०८२
अनेरास्ववियु र युवा संघले दुवै नेताको पछिल्ला अभिव्यक्ति र क्रियाकलापले सरकारी संयन्त्रमाथि अवैधानिक हस्तक्षेप भएको आरोप लगाउँदै सोहीबारे कानुनी कारबाहीको माग गरेका छन् ।
साताको लोकप्रिय

