Harsamaya
मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखमाथि महाभियोग सम्बन्धी छलफल हुने 
मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखमाथि महाभियोग सम्बन्धी छलफल हुने   अन्तिम पटक बैठक बस्दा निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तालिका रहेको थियो । 
प्लास्टिकको कुर्सीमै बसेर मधेश प्रदेश सभा सुचारु गर्ने तयारी
प्लास्टिकको कुर्सीमै बसेर मधेश प्रदेश सभा सुचारु गर्ने तयारी शनिबार जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा सभामुख रामचन्द्र मण्डलको अगुवाईमा बसेको सर्वदलीय बैठकले असोज ७ गते मंगलबार दिउँसो १ बजे मधेश प्रदेश सभाको बैठक बस्ने निर्णय गरेको छ ।
मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित उनीहरूले बजेटमा देखिएको अनियमितता, बिचौलिया हाबी र रेड बुकमा देखिएको गडबडीलगायतका समस्या समाधान नभएसम्म र अर्थमन्त्रीले राजीनामा नदिएसम्म आफूहरूले बैठक अवरुद्ध राख्ने चेतावनी दिएका छन् ।
अर्थमन्त्रीको राजीनामा माग्दै प्रदेश सभा बैठक बहिष्कार
अर्थमन्त्रीको राजीनामा माग्दै प्रदेश सभा बैठक बहिष्कार उनले असन्तुलित बजेट आएको र बजेटमा पनि विचौलिया हावी भएको आरोप लगाए । सांसद यादवले अर्थमन्त्रीले राजिनामा नदिएसम्म प्रदेश सभा बैठक बहिस्कार गर्ने चेतावनी दिए ।
मधेश प्रदेश सभाको चौथो अधिवेशन अन्त्य, यस्ता छन् उपलब्धिहरू
मधेश प्रदेश सभाको चौथो अधिवेशन अन्त्य, यस्ता छन् उपलब्धिहरू प्रदेशसभाको चौथो अधिवेशनबाट तीन वटा ऐनहरू पारित भएका छन् । प्रदेश बाल अधिकार ऐन २०७९ (पहिलो संशोधन), प्रदेश कृषि विकास विधेयक र मधेश पर्यटनको विकास र प्रवर्द्धन गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएका हुन् ।
मधेश प्रदेश सभा बैठक : भौतिक पूर्वाधार मन्त्री यादवको राजीनामा माग
मधेश प्रदेश सभा बैठक : भौतिक पूर्वाधार मन्त्री यादवको राजीनामा माग कुशवाहाले प्रदेशका विभिन्न योजनाहरूमा पनि मन्त्रीको असमर्थता र गलत कार्यप्रवृत्तिलाई उजागर गरेका छन् । उनले भने, ‘मन्त्री यादवले सदनमा उठेका मुद्दाहरूलाई गम्भीरतासाथ लिएका छैनन् । उनी आफ्ना कर्तव्यप्रति जिम्मेवार देखिएका छैनन् । प्रदेशका आठवटै जिल्लामा योजनाहरूको चिट्ठी मन्त्री यादवको सचिवालयमा बुझाएका छन् ।’
मैले रेलको कुरा गर्दा  विरोध गर्थे, अहिले जनकपुरमा चल्यो त : प्रधानमन्त्री
मैले रेलको कुरा गर्दा  विरोध गर्थे, अहिले जनकपुरमा चल्यो त : प्रधानमन्त्री प्रधानमन्त्री ओलीले राजर्षि जनक, माता सीता, महर्षि परशुराम, महाकवि विद्यापतिजस्ता विभुति र विद्वान एवं छिन्नमस्ता, गढीमाइलगायत देवदेवीहरुको भूमि रहेको मधेस प्रदेशमा ती पुर्खाका ज्ञान र गौरवलाई स्मरण गर्दै प्राप्त उपलब्धि र अबको आधुनिक विकासमा लाग्नुपर्नेमा जोड दिए ।
जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री
जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अरू अधिकारको कुनै अर्थ नहुने स्पष्ट गर्दै विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आव्हान गरे । 
संसदीय छानबिन समिति गठनको माग गर्दै मधेश प्रदेशसभा अवरुद्ध
संसदीय छानबिन समिति गठनको माग गर्दै मधेश प्रदेशसभा अवरुद्ध त्यस्तै उनले मन्त्रालयबाट आउने बजेटको पत्र सचिवालयमार्फत किन र कसरी आउन लागेको भन्ने विषयमा छानबिन हुनुपर्ने र त्यसका लागि संसदीय छानबिन समिति गठन हुनुपर्ने मागसहित सदन अवरुद्ध गरेका छन् ।
Weather Update