आफू चढेर आएको बसले नै लियो मञ्जुको ज्यान
                                बिहीबार, चैत ७, २०८१
                                बसका चालक नेत्र तामाङलाई प्रहरीले हिरासतमा लिएको छ । चालक तामाङ र मञ्जु एउटै गाउँको रहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम हुँदै गरेको प्रहरीको भनाइ छ ।  मञ्जु श्रीमानसँगै काठमाडौंबाट नुवाकोट आएकी थिइन् । श्रीमान् र श्रीमतीसँगै आउँदा श्रीमतीको दुखद घटना भएको प्रहरीले बताएको छ ।
                            
                        
            साताको लोकप्रिय
        
    
