Harsamaya
पोखरामा नयाँ बर्ष सेलिब्रेसन : महोत्सवले झनै बढायो चहलपहल (भिडियोसहित)
पोखरामा नयाँ बर्ष सेलिब्रेसन : महोत्सवले झनै बढायो चहलपहल (भिडियोसहित) पर्यटकीय हब पोखरामा आन्तरिक तथा वाह्य पर्यटकको संख्या बढेको छ । नयाँ बर्षको आगमनसँगै पोखराका पर्यटकीय स्थल र होटलहरु भरिभराउ भएका छन् ।
पोखरामा बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ 
पोखरामा बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ  गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बेलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बेलुन विस्फोट भएको थियो। सोही दिन कमलेसलाई पक्राउ गरेको प्रहरीले बताएको छ।
पाँच करोडको ढुंगा दिन्छु भन्दै पोखरामा साढे १३ लाख ठगी
पाँच करोडको ढुंगा दिन्छु भन्दै पोखरामा साढे १३ लाख ठगी ‘सो ढुंगा के कसो हो, बहुमूल्य हो वा होइन अपत्यारिलो लागेपछि शंका लागेर पीडितले जाहेरी दिएका थिए,’ जिसीले भने, ‘पक्राउ व्यक्तिहरूको साथबाट केही ढुंगा बरामद भएका छन्, तर तिनीहरू के-कस्ता हुन् खुल्न बाँकी छ।’
आहा ! रारा पोखरा गोल्ड कपमा तीन विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गर्ने
आहा ! रारा पोखरा गोल्ड कपमा तीन विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन खेल माघ २२ गते आयोजक सहारा र विभागीय टोली नेपाल पुलिस क्लबका बीचमा हुनेछ । प्रतियोगितामा आयोजक सहारा, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, ब्रिगेड ब्वाइज क्लब, एन आरटी फुटबल क्लब, अपी पावर चर्च ब्वाइज युनाइटेड फुटबल क्लब सहभागी हुँदैछन् ।
पोखरामा आजदेखि दाइँ महोत्सव
पोखरामा आजदेखि दाइँ महोत्सव पोखरामा आज देखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो ।
पोखरा ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन
पोखरा ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन पोखरामा आयोजना गरिएको २१औँ संस्करणको ‘माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिताको उपाधि आरव सम्राट हाडा र सुनिरा थापाले जितेका छन् ।  कास्की जिल्ला टेनिस सङ्घद्वारा यही पुस ११ गतेदेखि सुरू भएको उक्त प्रतियोगिताको आज सम्पन्न फाइनलमा पुरूष एकलतर्फ आरव सम्राट हाडाले प्रनव मानन्धरलाई ६–१ र ६–१ अङ्कले पराजित...
पर्यटकीय राजधानीमा सडक महोत्सवको रौनक
पर्यटकीय राजधानीमा सडक महोत्सवको रौनक नेपालका मौलिक कला र संस्कृति झल्कने विविध प्रकारका झाँकीसहितको प्रस्तुतिले पर्यटकीय राजधानी पोखराको लेकसाइडको तीन किलोमिटर क्षेत्रमा बेग्लै रौनकता छाएको छ। लेकसाइडको सडक नियाल्दा लाग्छ नेपालको विभिन्न जातजाति, समुदाय र भाषाभाषिको प्रितिनिधित्वले सिंगाे नेपालको तस्बिरलाई उजागर गरिहेका छ। गत शनिबारदेखि लेकसाइडमा सुरु भएको देशकै ठूलो पोखरा सडक महोत्सवको झाकिसहितको तामझाम,...
Weather Update