न्युज २४ ले राजनीति प्रतिशोधको रूपमा समाचार सम्प्रेषण गर्यो : अध्यक्ष शेर्पा
                                बिहीबार, चैत ७, २०८१
                                उनले पत्रकारलाई वास्तविकता बुझेर समाचार सम्प्रेषण गर्नसमेत आग्रह गरेका छन् । गाउँपालिकाको प्रशासकीय भवन बनाउन लिइएको जग्गा विभन्न दलहरूसहित बनेको समित अन्तर्गत नै रहेको शेर्पाले स्पष्ट पारेका छन् । 
                            
                        
            साताको लोकप्रिय
        
    
