काठमाडौंका सामुदायिक विद्यालयमा एसईईमा ४४.७७ प्रतिशतले बढ्यो उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या
सोमबार, असार १६, २०८२
शैक्षिक सत्र २०८१ को एसईईमा काठमाडौंका सामुदायिक विद्यालयबाट ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए बीचको नतिजा ल्याएका छन् । तीमध्ये १७ जनाले अधिकतम ४ जीपीए हासिल गरेका छन् । अघिल्लो वर्ष ५४५ जना मात्रले यो दायरा भित्रको जीपीए पाएका थिए । यस आधारमा यो वर्ष २४४ जना बढी विद्यार्थीले उच्च श्रेणीमा सफलता प्राप्त गरेका हुन् ।

एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड
शुक्रबार, असार १३, २०८२
नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए पनि समय भने निर्धारण भइसकेको छैन । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।

आज एसइईका परीक्षार्थीले सवारी नपाए काठमाडौं महानगरले घर पुर्याइदिने, यी नम्बरमा सम्पर्क गर्नूहोस्
शुक्रबार, चैत १५, २०८१
आज समाजवादी मोर्चा र राजावादीहरूले प्रदर्शनको तयारी गरेपछि काठमाडौं उपत्यकामा सवारी साधन न्यून मात्रामा गुडेका छन् । त्यसको प्रत्यक्ष मारमा एसइई परीक्षा दिने विद्यार्थी परेका छन् ।

एसइई परीक्षार्थीबाट रौतहटमा १ हजार ७०६ मोबाइल बरामद, ६ निरीक्षक माथि मुद्दा
मंगलबार, चैत १२, २०८१
मंगलवार बिहान ८ बजेदेखि परीक्षा सञ्चालन भएपछि जिल्ला सदरमुकाम गौर लगायतका परीक्षा केन्द्रमा परीक्षार्थीहरूले शरीरमा लुकाई छिपाई परीक्षा हलभित्र लागेको ४७३ थान मोबाइल चेक जाँचको क्रममा टोलीले बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।

बैतडीमा एसइईमा १२४ जना अनुपस्थित
शुक्रबार, चैत ८, २०८१
बैतडीमा यस वर्षको एसइईमा १२४ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।

रौतहटमा एसइई परीक्षामा सहभागीबाट ४२४ मोबाइल बरामद
बिहीबार, चैत ७, २०८१
यसैगरी, मौलापुर नगरपालिका-५ स्थित श्री लक्ष्मिनिया मावि, मौलापुर परीक्षा केन्द्रमा बाहिरबाट चिट पुर्याउने कार्यमा संलग्न एक व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ परेका दुवै जनाको प्रहरीले नाम खुलाएको छैन ।

रुपन्देहीमा एसइई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ
बिहीबार, चैत ७, २०८१
तिलोत्तमा नगरपालिका स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत एक विद्यार्थी सिद्धार्थनगर नगरपालिकामा रहेको सु-संस्कृत माध्यमिक विद्यालयका एक विद्यार्थीको परीक्षा दिनका लागि आएको पाइएको प्राचार्य रायमाझीले बताए ।

इन्द्रावतीका ३०६ जना विद्यार्थी एसइईमा सहभागी
बिहीबार, चैत ७, २०८१
इन्द्रावती गाउँपालिकामा यस वर्ष जम्मा ३०६ जना विद्यार्थीले एसइई परीक्षामा सहभागी भएका छन् । दुईवटा केन्द्रबाट नियमिततर्फ २६० र ४६ जना ग्रेड वृद्धि गरी ३०६ जनाले परीक्षा दिन लागेका हुन्।
साताको लोकप्रिय