२५ बुँदे ‘सगरमाथा कार्य आव्हान’ जारी गर्दै सकियो सगरमाथा संवाद(भिडियोसहित)
आइतबार, जेठ ४, २०८२
दिगो जलवायु कार्यलाई बढावा दिन निजी क्षेत्रको वित्त र कार्बन बजारहरूको भूमिकालाई जोड दिने, जलवायुमैत्री प्रविधिमा पहुँच सहज बनाउन र क्षमता अभिवृद्धि गर्न विश्वव्यापी र क्षेत्रीय साझेदारीलाई सुदृढ गर्ने संवादको निष्कर्ष रहेको छ ।

सगरमाथा संवाद आज समापन हुँदै
आइतबार, जेठ ४, २०८२
‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने मुख्य विषयमा सुरु भएको सगरमाथा संवाद आज(आइतबार) समापन हुँदैछ ।

प्रधानमन्त्री र जापानका उपपरराष्ट्रमन्त्री आकिकोबीच भेटवार्ता
शनिबार, जेठ ३, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादका लागि नेपाल आएका जापानका उपपरराष्ट्रमन्त्री इक्युना आकिकोले आज शिष्टाचार भेट गरेकी छन् ।
-1747443368.jpg)
सगरमाथा संवादको आज दोस्रो दिन, २३ टोलीले छलफलमा भाग लिदैं
शनिबार, जेठ ३, २०८२
परराष्ट्र मन्त्री आरजु राणा देउवाका अनुसार जेठ ४ गतेसम्म गरी तीन दिनसम्म चल्ने यो ‘सगरमाथा संवाद’ कार्यक्रमको जलवायु परिवर्तन सम्बन्धी मुख्य विषय छलफल हुनेछ ।

सगरमाथा संवादको पहिलो दिन सकारात्मक रह्यो : मन्त्री राणा
शुक्रबार, जेठ २, २०८२
शुक्रबार ‘सगरमाथा संवाद’ पश्चात् आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आज भएको सगरमाथा संवादको पहिलो दिनमा आफ्नो भनाइमा व्यक्त गर्ने सबै वक्ताहरूलाई धन्यवाद दिँदैं संवाद सकारात्मक भएको बताइन् ।

आजदेखि सगरमाथा संवाद सुरु हुँदै
शुक्रबार, जेठ २, २०८२
यही जेठ ४ गतेसम्म नेपाल सरकारले पहिलो पटक काठमाडौँमा आयोजना गरेको सगरमाथा संवाद कार्यक्रमममा सहभागी हुन हालसम्म ३७ देशका १६० विदेशी पाहुना नेपाल आएका छन् ।

‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा (भिडियोसहित)
मंगलबार, वैशाख ३०, २०८२
मंगलबार ‘सगरमाथा संवाद’ बारेमा पत्रकारहरुलाई ब्रिफिङ गर्दै उनले जेठ २ देखि ४ गतेसम्म चल्ने ‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा पुगेको भन्दै संवादमा यसपटकको विषयवस्तु ‘क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्युचर अफ ह्युमानीटी’ रहेको बताइन् ।

सगरमाथा संवादका लागि भारतले दियो नेपाललाई १५ विद्युतीय सवारीसाधन
आइतबार, वैशाख २८, २०८२
मित्रता र सद्भावनाको संकेतस्वरूप नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई १५ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेका हुन् ।

जलवायु परिवर्तनबाट हिमाली देशहरु बढी प्रभावित
मंगलबार, वैशाख ९, २०८२
जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण र त्यसलाई अनुकरण गर्नका लागि सरकारले राष्ट्रिय निर्धारण जारी योगदान एनडिसी ३ अहिले तेस्रो बनाइरहेका छौँ । यसले सबै असरहरूलाई न्यूनीकरण र अनुकरण गर्नेछ ।’

सगरमाथा संवाद कार्यक्रममा सि जिनपिङ र मोदीलाई निम्तो
बुधबार, चैत ६, २०८१
संवाद कार्यक्रमका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति र परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको अध्यक्षता र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको सहअध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ ।
साताको लोकप्रिय