परराष्ट्रमन्त्रीको युक्रेनका विदेशमन्त्रीसँग माग: युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गरिदिनूस्
मंगलबार, चैत ५, २०८१
नेपाली नागरिक रसियाली सेनामा भर्ना हुन पाउने कुनै नीति नेपालको नरहे पनि मानव तस्करहरूमार्फत नेपालीहरूलाई लगेर रुसी सेनामा भर्ना गरिएको कुरा पछि थाहा भएको स्पष्ट गर्दै मन्त्री डा. राणाले रुसी सेनामा कार्यरत रहेका ती सात नेपाली युद्धबन्दीका रूपमा युक्रेनी सेनाको कब्जामा रहेकाले उनीहरूको रिहाइको माग गरेकी हुन्।
साताको लोकप्रिय