सुकुम्बासी, अतिक्रमित तथा हदबन्दी जग्गाको समस्या समाधानका लागि नीतिगत सुधार गर्न सरकारलाई निर्देशन (भिडियोसहित)
मंगलबार, चैत ५, २०८१
उनले समस्या समाधानका लागि सरकारले गरेका पहललाई ध्यान दिन आग्रह गरे । मन्त्री अधिकारीले ऐन बनाएर नै बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्वासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गालगायत भूमिसँगसम्बन्धी समग्र समस्या समाधान गर्ने जिकिर गरे ।
साताको लोकप्रिय