कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन
                                बुधबार, असोज १, २०८२
                                राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ । जसनुसार परिक्षा असोज ७ र ८ गते सञ्चालन गरिने भएको छ ।
                            
                        
                                
                            
                                
                                        कक्षा १२ को नतिजा प्रकाशित
                                    
                                
                                    सोमबार, साउन १९, २०८२
                                
                                
                                    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको हो ।
                            
                        
                                
                            
                                
                                        एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड
                                    
                                
                                    शुक्रबार, असार १३, २०८२
                                
                                
                                    नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए पनि समय भने निर्धारण भइसकेको छैन । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।
                            
                        
                                
                            
                                
                                        कक्षा १२ को परीक्षा आजदेखि, जापानमा ३७ जना सहित पाँच लाख बढी परीक्षार्थी सहभागी हुँदै
                                    
                                
                                    आइतबार, वैशाख २१, २०८२
                                
                                
                                    आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर एक हजार ५ सय ९० र जापानमा एक गरी कुल एक हजार ५ सय ९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए...
                            
                        
                                
                            
                                
                                        १२ कक्षाको परीक्षा १० दिनका लागि स्थगित, अब २१ वैशाखमा हुने
                                    
                                
                                    मंगलबार, वैशाख ९, २०८२
                                
                                
                                    राष्ट्रिय परीक्षा बोर्डले आज बिहान निजामती कर्मचारी राखेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय लिएको ६ घन्टामा नै आफ्नो निर्णयबाट पछि हटेर वैशाख २१ गतेसम्मका लागि सारिएको हो । 
                            
                        
                                
                            
                                
                                         कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय
                                    
                                
                                    मंगलबार, वैशाख ९, २०८२
                                
                                
                                    उनीहरू आन्दोलनमा नै रहेको खण्डमा प्लस टुको परीक्षा प्रभावित हुन सक्ने देखिएको छ । साथै, शिक्षकहरू माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडानमा उनीहरू कायमै रहेका छन् ।
                            
                        
                                
                            
                                
                                        आन्दोलनले कक्षा १२ को परीक्षा अन्योलमा : बोर्डको अभिमुखीकरणमा गएनन् शिक्षक
                                    
                                
                                    सोमबार, वैशाख ८, २०८२
                                
                                
                                    उत्तरपुस्तिकलगायत परीक्षा सामग्रीहरू सम्पूर्ण परीक्षा केन्द्रहरूमा पुगिसकेको र विद्यार्थीहरूको प्रवेश पत्र वितरण हुने कार्य अहिले जारी रहेको कार्यालय प्रमुख राईले जानकारी दिए । 
                            
                        
                                
                            
                                
                                        परीक्षा बोर्डले भन्यो : कक्षा १२ को वार्षिक परीक्षा समयमै हुन्छ
                                    
                                
                                    शनिबार, वैशाख ६, २०८२
                                
                                
                                    बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन पनि सम्पूर्ण विद्यार्थीहरूलाई अनुरोध गरेका छ ।
                            
                        
                                
                            
                                
                                        एसईईको तयारी पूरा, ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी हुँदै
                                    
                                
                                    शुक्रबार, चैत १, २०८१
                                
                                
                                    पछिल्लो तथ्यांक अनुसार परीक्षामा सामेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० कायम भएको छ । परीक्षाका लागि ५ लाख २२ हजारले फाराम भरेका थिए । परीक्षा नियन्त्रक पौडेलका अनुसार २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ। सुरक्षाको व्यवस्था केन्द्रमा जिल्ला स्थित सुरक्षा निकायले मिलाउने छ।
                            
                        
            साताको लोकप्रिय
        
    
