Harsamaya
त्रिचन्द्र क्याम्पस, स्ववियु निर्वाचन र अबको विद्यार्थी राजनीति
त्रिचन्द्र क्याम्पस, स्ववियु निर्वाचन र अबको विद्यार्थी राजनीति नेपालको उच्च शिक्षा इतिहासमा महत्वपूर्ण स्थान ओगटेको त्रिचन्द्र क्याम्पस मात्र शैक्षिक गन्तव्य होइन, यो विद्यार्थी राजनीतिको एउटा प्रमुख केन्द्र पनि हो। विद्यार्थी संगठनहरूले लोकतन्त्र, शैक्षिक सुधार र सामाजिक परिवर्तनका लागि लामो संघर्ष गर्दै आएका छन्।
त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा नौ जना उम्मेदवार, नेविसंघका दुई बागी
त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा नौ जना उम्मेदवार, नेविसंघका दुई बागी त्रिचन्द्रमा नेविसंघका आधिकारिक उम्मेदवार गोविन्द कोइराला कायम भएका छन् भने सागर न्यौपाने र श्रीधर श्रेष्ठ स्वतन्त्र उम्मेदवार रहेका छन् ।  
Weather Update