कांग्रेसले सुरु गर्यो ‘मिसन रोजगारी’अभियान
आइतबार, फागुन २५, २०८१
कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले रोजगारी अब राजनीतिक दलको एजेण्डा बनेको बताए । उनले भने- ‘विगतमा पनि काम भइरहेको थियो । अब रोजगारीको मुद्दालाई प्राथमिकताका साथ अघि बढाउँछौँ ।’
साताको लोकप्रिय