एमाले नेता माधव ढुंगेलले चेतावनी, ‘ज्ञानेन्द्र शाहलाइ निर्मल निवासबाट घोक्रेठयाक लगाउनु नपरोस्’
आइतबार, फागुन २५, २०८१
ढुङ्गेलले अब नेपालमा राजतन्त्र कहिल्यै पनि आउँदैन, लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प छैन, लोकतन्त्रको विकल्प अझ अब्बल र सबल लोकतन्त्र नै हो, राजा र राजतन्त्र अब म्युजियममा मात्र हेर्न पाइन्छ, पार्टी र व्यक्ति छान्ने अधिकार जनतामा भएको लोकतान्त्रिक व्यवस्थाको सुन्दरता हो, लोकतन्त्रका पक्षधरहरूले सडकमा निस्कनु पर्यो भने उकास्ने हुल्लडबाजहरु दुलामा पस्छन् र पूर्वराजाको कन्तबिजोग हुन्छ भन्ने कुरा नबिर्सन आग्रह गरेका छन ।
साताको लोकप्रिय