Harsamaya
सुरक्षा जाँचपछि प्रधानमन्त्री पुनः निवासमा फर्किए
सुरक्षा जाँचपछि प्रधानमन्त्री पुनः निवासमा फर्किए राजधानी क्यानबेरास्थित उक्त निवासमा गरिएको सुरक्षा जाँचपछि समुदाय वा सार्वजनिक सुरक्षामा कुनै खतरा नभएको पनि प्रहरीले स्पष्ट पारेको छ।
पूर्वी अस्ट्रेलियामा गोली हानाहान, तीन जनाको मृत्यु
पूर्वी अस्ट्रेलियामा गोली हानाहान, तीन जनाको मृत्यु गोली हानाहानमा दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । एक जना व्यक्तीलाई गम्भीर अवस्थामा अस्पताल लगिएकोसमे प्रहरीले जनाएको छ ।
मेलबर्नका विभिन्न सपिङ सेन्टरमा सुरक्षा कारबाहीको क्रममा सय भन्दा बढी पक्राउ
मेलबर्नका विभिन्न सपिङ सेन्टरमा सुरक्षा कारबाहीको क्रममा सय भन्दा बढी पक्राउ भिक्टोरियाको क्राइम स्ट्याटिस्टिक्स एजेन्सीको पछिल्लो तथ्यांकले १२ महिना देखि सेप्टेम्बरसम्म चोरीका ४१ हजार ७८९ वटा घटना दर्ता भएको देखाएको छ, जुन अघिल्लो १२ महिनामा ३६ हजार १८१ थियो ।
अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना अस्पतालमा उपचाररत
अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना अस्पतालमा उपचाररत न्यु साउथ वेल्स प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत बोन्डी बीच क्षेत्रमा ठूलो स्तरको प्रहरी अपरेसन जारी रहेको जनाएको छ । प्रहरीले घटनास्थल वरपर नजान र सबै निर्देशनको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
अष्ट्रेलियामा अल्बानीज नेतृत्वको लेबर पार्टी विजयी नजिक
अष्ट्रेलियामा अल्बानीज नेतृत्वको लेबर पार्टी विजयी नजिक प्रधानमन्त्री एन्थोनी अल्बानीजको नेतृत्वमा रहेको अष्ट्रेलियाली लेबर पार्टीले देशको संघीय चुनावमा दोस्रो कार्यकालको लागि सत्तामा स्थान सुरक्षित गरेको छ ।
मेलबर्नमा गुन्जियो नेपथ्य
मेलबर्नमा गुन्जियो नेपथ्य घरी अर्काको काँधमाथि चढेर नाच्न खोज्नेलाई उतार्ने त घरी हलभित्र भेपको धुवाँ उडाउनेलाई रोक्ने काममा खटिँदा लखतरान देखिएका दुई ज्यान अग्ला हास्मे भुइँसमेत हल्लिन थाल्दा आत्तिएका थिए ।
अस्ट्रेलियामा समुद्री आँधी: हजारौँ घर अन्धकारमा, केही सैनिक घाइते
अस्ट्रेलियामा समुद्री आँधी: हजारौँ घर अन्धकारमा, केही सैनिक घाइते उद्धारका लागि गइरहेका सैनिकहरू सवार एउटा ट्रक चिप्लिएर पल्टिएको र अर्को ट्रक त्यही पल्टिएको ट्रकमा गएर ठोक्किँदा १३ जना सैनिक घाइते भएको अधिकारीहरूले बताएका छन्।
Weather Update