Harsamaya
नक्कली डिएसपी र मेजर पक्राउ 
नक्कली डिएसपी र मेजर पक्राउ  उनलाई मध्यपुर भक्तपुर नगरपालिका ब्यासीबाट बिहीबार पक्राउ गरिएको भक्तपुर जिल्ला प्रहरी परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए।
ठग्दै हिँड्ने नक्कली डिएसपी र इन्स्पेक्टर पक्राउ
ठग्दै हिँड्ने नक्कली डिएसपी र इन्स्पेक्टर पक्राउ नगद लिएपछि ग्लोबल आइएमई बैंकको २ लाख ५० हजार रुपैयाँको चेक कटाएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।
घुमुवा हुँ भन्दै किसानसँग पैसा माग्ने नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा
घुमुवा हुँ भन्दै किसानसँग पैसा माग्ने नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरीको रुपमा पक्राउ पर्नेमा गरुडा नगरपालिका-८ बिर्तागाउँका ४४ वर्षीय सदरे आलम रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताए।
Weather Update