मोरङमा केपी ओलीलाई धक्का, भण्डारी निकट समूहको जित
शुक्रबार, फागुन २३, २०८१
उपसचिव पदमा विराटनगर महानगरपालिकाकी उपमेयरलाई पराजित गर्दै भण्डारीनिकट उषा झा निर्वाचित भएकी छन्। नेकपा एमाले मोरङमा सदियौंदेखि ओलीको बर्चस्व थियो। तर अहिले मोरङको राजनीतिमा ओली समूह पराजित भएको छ।
साताको लोकप्रिय