Harsamaya
चीनको गान्सु प्रान्तमा ५.६ रेक्टरस्केलको भुकम्प
चीनको गान्सु प्रान्तमा ५.६ रेक्टरस्केलको भुकम्प चीनको उत्तरपश्चिम गान्सु प्रान्तको डिङ्सी सिटीस्थित लोङ्सी काउन्टीमा शनिबार ५.६ रेक्टरस्केलको भुकम्प गएपछि उक्त क्षेत्रभरि ठूलो धक्का महसुस गरिएको छ ।
जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा व्यवस्थापनमा सकस
जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा व्यवस्थापनमा सकस जिल्ला कारागार बाजुराको भवनको पुनः निमार्ण नहुँदा जीर्ण बनेको छ । कारागारको भवन पुरानो र अर्को कुनै नँया भवनको निमार्ण नहुँदा उक्त भवन जीर्ण बनेको हो।
मुगुमा गयो लगातार दोस्रो दिन पनि भूकम्प 
मुगुमा गयो लगातार दोस्रो दिन पनि भूकम्प  भूकम्पको केन्द्रबिन्दु मुगुको कोट डाँडा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि, आइतबार  समेत दिउँसो २ बजेर ३४ मिनेटमा मुगुकै जिमा आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
बैतडी केन्द्रबिन्दु भएर भूकम्प
बैतडी केन्द्रबिन्दु भएर भूकम्प आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।लगातार दुईपटक पराकम्पपन आएपछि त्यहाँका स्थानीय घर बाहिर निस्केका थिए । दार्चुला, बझाङ, डडेलधुरामा भूकम्पको धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए । 
भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माणको कार्य सुरु भयो- गृहमन्त्री लेखक
भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माणको कार्य सुरु भयो- गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखकले भुकम्प प्रभावित क्षेत्रमा निजि आवासको पुननिर्माणको कार्य सूरु भएको बताएका छन् । 
Weather Update