सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन
शनिबार, मंसिर २०, २०८२
नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित बनेका छन् । विद्युत प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रुपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सवस्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको थियो ।
प्राधिकरणले वक्यौता सम्बन्धी विवादमा पुनरावलोकनका लागि मार्गप्रशस्त नगरेको उद्योगीको गुनासो
शनिबार, कात्तिक २९, २०८२
अहिले सबै उद्योगीहरुले वक्यौता वापतको आफ्नो किस्ता रकम तिर्न थालेका छन् । तर उक्त किस्तालाई धरौटी मानेर पुनरावलोकनमा जाने सहमति भएतापनि प्राधिकरणले त्यसलाई अवज्ञा गरेको उद्योगीहरुको गुनासो छ ।
त्रिवेणी सिन्थेटिकले तिर्यो विद्युत महसुल बक्यौताको पहिलो किस्ता
शुक्रबार, कात्तिक २१, २०८२
त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो ।
वक्यौता बाँकी नरहेको दाबी गर्दै उद्योगीहरूले पठाए प्रधानमन्त्रीलाई पत्र
शनिबार, कात्तिक १, २०८२
तथापि, प्राधिकरणले एकतर्फी हिसाबकिताबका आधारमा अनावश्यक वक्यौता देखाउँदै उद्योगहरूलाई दोषारोपण गरेको छ ।’
विद्युत प्राधिकरणले भन्यो - हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध हुन सक्छ
शनिबार, असोज १८, २०८२
यसको मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरणले असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
कुलमान घिसिङ भन्छन : अब देशले नयाँ नेतृत्व खोजेको छ (भिडियोसहित)
बिहीबार, साउन ८, २०८२
नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा जनताले आशा गरे अनुसारको विकास हुन नसकेको बताएका छन् ।
ऊर्जा विज्ञ अधिकारीलाई ऊर्जा ज्योती सम्मान
बुधबार, असार ३२, २०८२
नेपाल विद्युत प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक एवं ऊर्जा विज्ञ प्रबल अधिकारीलाई इप्पान ऊर्जा ज्योती सम्मान–२०८२ प्रदान गरिएको छ ।
देश र जनताको लागि बढीभन्दा बढी योगदान कसरी गर्ने भनेर सुझाव लिइरहेको छु : कुलमान घिसिङ (भिडियोसहित)
बुधबार, असार १८, २०८२
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि कुलमान घिसिङ यतिबेला शुभेच्छुकहरुसँगको भेटघाटमा व्यस्त छन् ।
बाराको टाँगियाबस्तीमा बिजुली बाल्दा युद्ध जितेजस्तो भयो : कुलमान घिसिङ
बुधबार, जेठ २८, २०८२
नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा पहिलो पटक बिजुली बलेपछि युद्ध जितेजस्तो अनुभव गरेको बताएका छन् ।
ठूला ट्रक र बसहरूलाई विद्युतीय सवारी साधनमा परिणत गर्ने प्रक्रियामा छौं : कार्यकारी निर्देशक शाक्य (भिडियोसहित)
शनिबार, जेठ ३, २०८२
यस्तै, उनले नेपालमा सडकमा गुड्ने ठूला ट्रक र बसहरू सबै पेट्रोलबाट चल्ने हुनाले सबैलाई विद्युतीय सवारी साधनमा परिणत गर्ने प्रक्रिया र नियमन आवश्यक भएको पनि बताए ।
विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण सदनलाई जानकारी गराउन माओवादीको माग (भिडियोसहित)
शुक्रबार, वैशाख २६, २०८२
नेकपा माओवादीका सांसद हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण बारे सदनलाई जानकारी गराउनको लागि माग गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरे पदभार ग्रहण (भिडियोसहित)
मंगलबार, चैत १२, २०८१
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।
महावीर पुनको सुझाब: कुलमानले उर्जामन्त्रीको क्षेत्रबाट चुनाव लड्नुपर्छ!
शुक्रबार, फागुन २३, २०८१
नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई उर्जामन्त्री दीपक खड्काको चुनावी क्षेत्रमा चुनौती दिन महावीर पुनले सुझाब दिएका छन्।
साताको लोकप्रिय

