Harsamaya
बेलायतबाट ल्याइएको शव बोकेर खोटाङ पुगेको हेलिकोप्टर दुर्घटना, एक जना घाइते
बेलायतबाट ल्याइएको शव बोकेर खोटाङ पुगेको हेलिकोप्टर दुर्घटना, एक जना घाइते दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ । उद्धार कार्यकालागि काठमाडौंबाट अर्को एउटा हेलिकोप्टर पठाइएको जानकारी दिइएको छ ।
गोरखाबाट सुत्केरी आमा र शिशुको उद्धार
गोरखाबाट सुत्केरी आमा र शिशुको उद्धार उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका–६ ताजुबाट सुत्केरी रिञ्जिन पाल्मो लामालाई शिशुसहित आज उद्दार गरिएको हो।
अब सगरमाथामा व्यावसायिक हेलिकोप्टर उडान गर्न नपाइने
अब सगरमाथामा व्यावसायिक हेलिकोप्टर उडान गर्न नपाइने पटक पटक व्यावसायिक हेलिकोप्टर उडान नगर्न खुम्बु पासाङल्हामु गाउँपालिकाले हेलिकोप्टर तथा ट्रेकिङ व्यवसायीलाई चेतावनी दिएको छ ।
Weather Update