Harsamaya
भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले दिए धन्यवाद
भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले दिए धन्यवाद भारतको हैदराबादमा एउटा सडकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नामबाट नामाकरण गरिएको छ । हैदराबादस्थित अमेरिकी वाणिज्य दूतावाससँग जोडिएको सडकलाई ‘डोनाल्ड ट्रम्प एभेन्यु’ नामकरण गरिएको हो ।
इरानसँग शान्ति सम्झौतालगत्तै होर्मुज जलडमरू खुल्ने ट्रम्पको दावी
इरानसँग शान्ति सम्झौतालगत्तै होर्मुज जलडमरू खुल्ने ट्रम्पको दावी ‘सम्झौता भोलि(आइतबार) हस्ताक्षर हुने तालिका छ । र हस्ताक्षर भएको तुरुन्तै होर्मुज स्ट्रेट सबैका लागि खुला हुनेछ,’ ट्रम्पले सामाजिक संजालमा भनेका छन् । 
अमेरिकी आक्रमणपछि इरानले भन्यो कुनै पनि हमला वा धम्कीको जवाफ दिइनेछ
अमेरिकी आक्रमणपछि इरानले भन्यो कुनै पनि हमला वा धम्कीको जवाफ दिइनेछ सामाजिक सञ्जाल एक्समार्फत बुधबार प्रतिक्रिया दिँदै अराघचीले इरानका शक्तिशाली सशस्त्र बलले कुनै पनि हमला वा धम्कीलाई जवाफविहीन नराख्ने बताएका हुन् । उनले क्षेत्र सुरक्षित राख्न चाहनेहरूलाई मध्यपूर्व क्षेत्रबाट बाहिरिनसमेत चेतावनी दिएका छन् ।
चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन् : सी जिनपिङ
चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन् : सी जिनपिङ सी चिनफिङले ट्रम्पको सम्मानमा आयोजित राजकीय भोजमा चीनको महान् कायाकल्प र मेक अमेरिका ग्रेट अगेन सँगसँगै अघि बढ्न सक्ने पनि बताए ।
इरानमाथि दबाब जारी रहने ट्रम्पको चेतावनी
इरानमाथि दबाब जारी रहने ट्रम्पको चेतावनी ट्रम्पले इरानको नौसेना, वायुसेना तथा युद्ध क्षमतामा ठूलो क्षति पुगेको उल्लेख गर्दै इरानले सही निर्णय लिनुपर्ने, अन्यथा अमेरिकाले आफ्नो अभियान पूरा गर्ने चेतावनी दिए ।
हर्मुज जलमार्गमा इरानले पारवहन शुल्क लगाउने प्रयास गरे स्वीकार्य हुँदैन : राष्ट्रपति डोनाल्ड ट्रम्प
हर्मुज जलमार्गमा इरानले पारवहन शुल्क लगाउने प्रयास गरे स्वीकार्य हुँदैन : राष्ट्रपति डोनाल्ड ट्रम्प उनीहरू आज जीवित हुनुको एक मात्र कारण वार्ता हो ।’ यस्तै आफ्नो अर्को एक पोस्टमा ट्रम्पले इरानको सञ्चार रणनीतिको व्यङ्ग्य गर्दै इरानीहरू लड्नमा भन्दा ‘फेक न्यूज मिडिया’ र ‘जनसम्पर्क’ सम्हाल्नमा बढी सिपालु रहेको टिप्पणी गरे ।
हर्मूज जलसन्धिमा बढ्दो तनावः संयुक्त राष्ट्र संघद्वारा विशेष कार्यदल गठन, ट्रम्पको कडा चेतावनी
हर्मूज जलसन्धिमा बढ्दो तनावः संयुक्त राष्ट्र संघद्वारा विशेष कार्यदल गठन, ट्रम्पको कडा चेतावनी महासचिवका प्रवक्ता स्टेफन दुजारिकका अनुसार, यस कार्यदलको नेतृत्व युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेसका कार्यकारी निर्देशक जोर्ज मोरेरा दा सिल्भाले गर्नेछन् ।
इरानको आणविक भण्डार नियन्त्रणमा लिने रणनीतिमा ट्रम्प प्रशासन
इरानको आणविक भण्डार नियन्त्रणमा लिने रणनीतिमा ट्रम्प प्रशासन डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने रणनीतिबारे आन्तरिक परामर्श गरिरहेको खबर सार्वजनिक भएको छ ।
इरानसँगको युद्धमा विमति जनाउँदै ट्रम्पका आतङ्कवाद विरोधी निर्देशकले दिए राजीनामा
इरानसँगको युद्धमा विमति जनाउँदै ट्रम्पका आतङ्कवाद विरोधी निर्देशकले दिए राजीनामा केन्टले अगाडि भनेका छन्, ‘उच्च पदस्थ इजरायली अधिकारी र प्रभावशाली अमेरिकी पत्रकारहरूले ‘गलत सूचना’ फैलाएको र यसले ट्रम्पलाई आफ्नो ‘अमेरिका फस्र्ट’ प्लेटफर्मलाई कमजोर बनाएको पनि बता‍एका छन्। पत्रमा अगाडि लेखिएको छ, “इरान अमेरिकाका लागि ठूलो खतरा छ भन्ने तपाइँलाई विश्वास दिलाउन यसको प्रयोग गरिएको थियो । यो झूट थियो।’
इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी
इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी इजरायलले २८ फेब्रुअरीमा इरानको राजधानी तेहरानसहित विभिन्न सहरहरूमा आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति वार रुममा बसेर इरानमाथि भएका एयरस्ट्राइकको निगरानी गरिरहेका थिए।
भारत–पाकिस्तान युद्धविराममा ट्यारिफको धम्की प्रयोग गरेको ट्रम्पको दाबी
भारत–पाकिस्तान युद्धविराममा ट्यारिफको धम्की प्रयोग गरेको ट्रम्पको दाबी अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनले ‘रिसिप्रोकल ट्यारिफ’ लागू गर्दा कानुनी अधिकार नाघेको ठहर गरेको सन्दर्भमा उनले उक्त दाबी दोहोर्‍याएका हुन् ।
Weather Update