प्रधानमन्त्री केपी ओलीले थप योगदान गर्ने विश्वास -पूर्वराष्ट्रपति भण्डारी
सोमबार, फागुन १९, २०८१
सोमबार काठमाडौंमा पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन ओलीले खेलेको भूमिकाको सराहना गर्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन थप योगदान गर्ने विश्वास व्यक्त गरेकी हुन् ।
साताको लोकप्रिय