कोशी र बागमतीमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने
शनिबार, जेठ ३, २०८२
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका कोशी प्रदेश र बागमती प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखी साधारण बदली र बाँकी भूभागमा मौसम सफा रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशको एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
कर्णाली र सुदुरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षा
शनिबार, वैशाख २७, २०८२
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम मूख्यतया सफा रहेको छ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ...
तीन दिनसम्म पानी पर्ने: सर्तकता अपनाउन अनुरोध
आइतबार, वैशाख २१, २०८२
जल तथा मौसम विभागले आइतबारदेखि देशभरि तीन दिनसम्म पानी पर्ने तथा हिमाली भेगमा हिउँ पर्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
पाँच प्रदेशमा पानी र हिमपातको सम्भावना
शनिबार, वैशाख २०, २०८२
राती भने देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका एक...
दुई प्रदेशमा वर्षा र चार प्रदेशमा हिमपात हुने
मंगलबार, वैशाख ९, २०८२
राती भने कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको...
यी तीन प्रदेशमा भारी वर्षा हुने
सोमबार, वैशाख ८, २०८२
कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू र बाँकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको...
यी पाँच प्रदेशमा पानी पर्ने
आइतबार, वैशाख ७, २०८२
दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा...
आजको मौसमः यी प्रदेशमा हुँदैछ वर्षा र हिमपात
शुक्रबार, वैशाख ५, २०८२
दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम अपडेट : दिउँसोदेखि रातिसम्म बदली, पहाडी भेगमा मेघगर्जन र वर्षाको चेतावनी
बुधबार, वैशाख ३, २०८२
आज देशभरको मौसममा फेरि एकपटक बादलले खेल्ने देखिएको छ। नेपालका पहाडी तथा हिमाली भू-भागहरूमा आंशिकदेखि साधारण बदली र केही स्थानमा मेघगर्जनसहितको वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
यी प्रदेशमा वर्षा र हिमपात हुने
आइतबार, चैत ३१, २०८१
दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यस्तो छ आजको मौसम
शनिबार, चैत ३०, २०८१
दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।
बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै, तुँवालो हट्दै
शुक्रबार, चैत २९, २०८१
दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
उपत्यकामा हावाहुरी र चट्याङसहित वर्षा, कहाँ-कहाँ परिरहेछ पानी ?
बिहीबार, चैत २८, २०८१
महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका केही ठाउँमा भारी वर्षा भइरहेको छ भने काठमाडौं, भक्तपुर र ललितपुरमा हावाहुरी र चट्याङसहित वर्षा भएको हो।
साताको लोकप्रिय

