प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले मुस्लिम समुदाय आक्रोशित
शनिबार, मंसिर १३, २०८२
प्रधानमन्त्री कार्कीले इस्लामिक कानुन विपरीत दिएको उक्त अभिव्यक्तिले इस्लाम धर्मलाई अपहेलित भएकाले समग्र मुस्लिम समुदायको चित दुखेको उल्लेख गर्दै उनले माफी माग्नुपर्ने उस्मानको भनाई थियो ।
वर्षाका लागि प्रार्थना गर्दै मुस्लिम समुदाय
आइतबार, साउन ११, २०८२
उनका अनुसार प्रार्थनाका बेलामा सबैले निःस्वार्थ मनले हात उठाएर अल्लाहसँग क्षमा माग गर्दै रक्षाको कामना गरिन्छ । खडेरी (जल सङ्कट) ले जिव–जनावर, रुख–बिरुवा र खेती बाली सुक्दै गएको र पिउने पानीसम्म अभाव हुन थालेपछि विशेष नमाज अदा गर्दै अल्लाहसँग बारम्बार दुवा गरेको उनको भनाइ छ ।
रमजान मुबारक महिना आजदेखि सुरु
आइतबार, फागुन १८, २०८१
दान दिनु गरिब र दीनदुःखीको सेवा गर्नु, जकात निकाल्नु यो महिनाको विशेषता हो । व्रत बस्न आज साँझ मुसलमानहरूले चन्द्रमा हेर्ने गर्छन् ।
साताको लोकप्रिय

