Harsamaya
काठमाडौंमा पाँच सवारी एकापसमा ठोक्किए: १० जना घाइते, एकको अवस्था गम्भीर
काठमाडौंमा पाँच सवारी एकापसमा ठोक्किए: १० जना घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा काठमाडौं बसुन्धाराकी ६५ वर्षीया कुन्तिमाया लिम्बू गम्भीर घाइते भएकी छन्। उनको टाउको र दायाँ हातमा चोट लागेको छ। अन्य नौ जनाको अवस्था मध्यमदेखि सामान्य रहेको प्रहरीले जनाएको छ।
विद्युत् लाइन मर्मत टोली चढेको गाडी दुर्घटना, दुई जनाको मृत्यु 
विद्युत् लाइन मर्मत टोली चढेको गाडी दुर्घटना, दुई जनाको मृत्यु  सोमबार राति दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि प्राधिकरणले पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारी परिचालन गरेको थियो । सोही क्रममा बा १ ञ १६५१ नम्बरको प्राधिकरणको स्कोरपिओ इटहरी–२० सेउती पुलबाट करिब २०० मिटर दक्षिणतर्फ दुर्घटनामा परेको हो ।
जेठमा २,१२२ सवारी दुर्घटना, १९९ जनाको मृत्यु
जेठमा २,१२२ सवारी दुर्घटना, १९९ जनाको मृत्यु तथ्यांकअनुसार सबैभन्दा धेरै दुर्घटना दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्मको समयमा भएका छन्। उक्त अवधिमा ७८४ दुर्घटना भएका छन् भने साँझ ६ बजेदेखि मध्यरातसम्म ७५९ र बिहान ६ बजेदेखि १२ बजेसम्म ४८८ दुर्घटना भएका छन्।
बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते
बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते दुर्घटनामा जीप चालक गलकोट नगरपालिका–३ नौबिसेटोलका २५ वर्षीय यादव खत्री, वडा नं ९ का ५६ वर्षीय देवबहादुर केसी, वडा नं ३ हटियाका ७३ वर्षीया दिलकुमारी सहनी, वडा नं ४ डाँडाखेतका २६ वर्षीया सारदा खत्री, वडा नं ७ बामियाँका २४ वर्षीय रोशन थापा, वडा नं ३ नौबिसेटोलका ७३ वर्षीय कुलबहादुर सहनी...
रौतहटमा विद्युतीय गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
रौतहटमा विद्युतीय गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु रौतहटको बौधीमाई नगरपालिका–१ भुवाली चोक नजिकै सोमबार बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
चन्द्रपुर सवारी दुर्घटना : मृतकका परिवारले टायर बालेर गरे प्रदर्शन
चन्द्रपुर सवारी दुर्घटना : मृतकका परिवारले टायर बालेर गरे प्रदर्शन रौतहटमा भएको सवारी दुर्घटनामा मृत्यु भएका परिवार तथा आफन्तले चन्द्रनिगाहपुर चोकमा प्रदर्शन गरेका छन् ।
रौतहटमा सवारी दुर्घटना हुँदा बाबुको मृत्यु र छोराछोरी घाइते
रौतहटमा सवारी दुर्घटना हुँदा बाबुको मृत्यु र छोराछोरी घाइते रौतहटमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
सात वटा सवारीसाधन एकापसमा ठक्कर खाँदा २१ जना घाइते
सात वटा सवारीसाधन एकापसमा ठक्कर खाँदा २१ जना घाइते सवारीहरू ठक्कर खाँदा घाइते भएकामध्ये १३ जना नेशनल सिटी अस्पतालमा, चार जना चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ ।
जडीबुटीमा टिपरको ठक्करबाट सिन्धुलीका दिनेशको मृत्यु
जडीबुटीमा टिपरको ठक्करबाट सिन्धुलीका दिनेशको मृत्यु दुर्घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए । 
मदन भण्डारी लोकमार्गको हरामीचोकमा सवारी दुर्घटना, १६ जना घाइते
मदन भण्डारी लोकमार्गको हरामीचोकमा सवारी दुर्घटना, १६ जना घाइते स्थानीयले सो सडकखण्डमा सवारीको गति नियन्त्रण र संकेत बोर्ड अभावका कारण दुर्घटना बढ्दै गएको बताउँदै सुरक्षित यातायात व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
सवारी दुर्घटनामा १३ जनाको मृत्यु 
सवारी दुर्घटनामा १३ जनाको मृत्यु  हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जडिबुटीमा सवारी दुर्घटनामापरी दुईजनाको मृत्यु
जडिबुटीमा सवारी दुर्घटनामापरी दुईजनाको मृत्यु काठमाडौंको जडिबुटीमा सवारी दुर्घटनामापरी दुई जनाको मृत्यु भएको छ।
Weather Update